News Portal

  • ग्रामीण सेवा युवा क्लब गंगा जमुना ७ धादिङद्वारा माघे शक्रान्ति विशेष कार्यक्रमकाे आयोजना

    हिमालीसंचार संवाददाता
    ४५७ पटक

    धादिङ– ग्रामीण सेवा युवा क्लबद्वारा माघेसंक्रान्तिकाे पावन अवसरमा २० वर्षभन्दा मुनिकालाई फुटबल खेल प्रतियोगिता गोरु जुधाई लगायत विभिन्न कार्यक्रम रहेको हुँदा कार्यक्रममा उपस्थित भईदिनु हुन आयोजक टिमले अनुरोध गरेको छ।

    कार्यक्रमको अायाेजक ग्रामीण सेवा युवा क्लबले गरेको छ भने कार्यक्रमको सहअायाेजक गंगा जमुना ७ गाउँपालिका धादिङले गरेको छ। फुटबल पुस ३० गतेबाट शुरु हुने र बाँकी विभिन्न कार्यक्रम माघ १ गते बाट हुने जानकारी नेवि सङ्घका बिद्यार्थी नेता रविन्द्र दाहालले बताए।

    कार्यक्रमको आकर्षणहरु:-

    (१) U20 फुटबल प्रतियोगिता
    (२) हाडि फुटाई प्रतियोगिता
    (३) गाेरु जुधाइ प्रतियोगिता
    (४) बेलुन फुटाई प्रतियोगिता

    सम्पर्क व्यक्तिहरु
    सुनील थापा
    9813286138
    रवीन्द्र दाहाल
    9813286138
    रमेस दाहाल
    9802004648
    सन्तोष थापा
    9813238627
    कार्यक्रम हुने स्थान- बुढाथुम पिठे गंगा जमुना ७ धादिङ

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    काठमाडौं महानगरको कार्यपालिका बैठक ४५ सेकेन्डमै सकियो, नगरसभा असार २९ गते बोलाइयो

    काठमाडौं, असार २७ – लामो समयपछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक निकै छोटो अवधिमा सम्पन्न...

    धरानमा मेयर हर्क साम्पाङका समर्थकबाट पत्रकारहरू दुर्व्यवहारमा, प्रहरीमा उजुरी

    धरान, असार २७ – धरानमा समाचार संकलनमा खटिएका पत्रकारहरूलाई मेयर हर्क साम्पाङका समर्थकहरूले दुर्व्यवहार गरेका...

    चन्द्रागिरिमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    काठमाडौं, असार २७ — राजधानीको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडक खण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा...

    २० वर्ष पुगेपछि विवाह र सन्तान जन्माउन युवालाई प्रोत्साहन गर्नुपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, असार २७ – विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिक समारोहलाई शुक्रबार सम्बोधन...

    नेकपा एसमा विलीन हुँदै वामदेव, साउन २ मा राष्ट्रिय सभा गृहबाट एकताको घोषणा हुने

    काठमाडौं, असार २७ – नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेकपा एकता राष्ट्रिय अभियानका अगुवा नेता...