News Portal

गृहपृष्ठ राजनीति, समाचार, समाज

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता प्रयास असफल भएको छ। शनिबारसम्म भएको दुई पक्षीय छलफलमा सहमति नजुट्दा एकता टरेको रास्वपा स्रोतले पुष्टि गरेको छ। रास्वपाका एक...बाँकी

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल सरकार ,नेपाली दूतावास कुवेत न प्रभावकारी देखिएको छ, न त कुवेतमा क्रियाशील संघ–संस्थाहरूले अपेक्षित भूमिका निर्वाह गर्न सकेका छन्। समय–समयमा...बाँकी

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज मेष राशिका व्यक्तिहरूका लागि आत्मविश्वास र दृढ इच्छाशक्तिले मार्गप्रशस्त...बाँकी

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद हुँदा प्रहरीले नियन्त्रणमा लिएको छ। विवादको मुख्य कारण वडा कार्यालयमा प्रस्तावित ल्याण्डफिल साइट हो। स्थानीय बासिन्दाले यस क्षेत्रमा फोहोर नफाल्न...बाँकी

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई नभ्याई भइरहेको छ। यस वर्षको अन्तिम पर्वका रूपमा मनाइने माघे सङ्क्रान्ति नजिकिदै जाँदा सर्वसाधारणहरू चिउरा कुटाउन मिलमा घुईँचो लागेको छ।...बाँकी

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय सांगीतिक कार्यक्रम ‘इन्द्रेणी’ को विशेष लाइभ प्रस्तुति हुने भएको छ। गाउँको पहिचान, संस्कृति र स्थानीय कलालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ...बाँकी

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज मेष राशिका जातकहरूका लागि कार्यक्षेत्रमा अभूतपूर्व परिवर्तन र नयाँ...बाँकी

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार लु.६८ प ५२३६ नम्बरको मोटरसाइकलका चालक २८ वर्षीय...बाँकी

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा सुदन गुरुङबीच बिहीबार ललितपुरको ज्वागलमा भेटवार्ता भएको छ। बालेनका सहयोगी कुमार बेनको निवासमा भएको यो छलफलको विषयबस्तु अहिलेसम्म सार्वजनिक गरिएको...बाँकी

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री सुरु गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै सेयर निष्कासन गर्न लागेको हो।...बाँकी