News Portal

  • गृहपृष्ठ समाचार, समाज

    पुनर्निर्माण प्राधिकरणको सीईओमा सुशील ज्ञवाली नियुक्त

    काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुनः प्राधिकरणको सीईओमा नियुक्त गरेको हो । अघिल्लो पटक ओली सरकारले नै ज्ञवालीलाई...बाँकी

    प्राविधिक शिक्षा संचालनका लागि अमेरिकाबाट खेमराज ढकालले गरे १ लाख बढी सहयोग

    सुर्खेत – शिव मावि धुलियाविट वीरेन्द्रनगर ११ मा प्राविधिक शिक्षा संचालनका लागि अमेरिकामा बस्दै आउनु भएका विरेन्द्रनगर ११ का खेमराज ढकालले सहयोग गर्नुभएको छ । ढकालले १ लाख एक हजार १ सय ५ रुपैँया सहयोग...बाँकी

    समस्यामा संभावनाकाे खाेजी गर्दै जाजरकोटका प्रजिअ बस्नेत

    काठमाडौ – जाजरकोटका पहिरो पीडित टुहुरा बालक सुरेन्द्र परियारलाइ एस.अाे.एस.बालग्राम सुर्खेतले सहयोग गर्ने भएको छ। केही वर्ष अघि बाबुअामा गुमाएर टुहुरा भई अामा उही भएतापनि अर्कै बुवाबाट जन्मेकी दिदिकाे संरक्षणमा बस्दै अाएका ३ दाजुभाइ मध्ये...बाँकी

    NRNA पोर्तुगलका उपाध्यक्ष बुढाथोकीबाट पत्रकारलाई ज्यान मार्ने धम्की,पत्रकार महासंघ युरोपद्वारा घोर भत्सर्ना

    लिस्बोन – एनआरएनए पोर्तुगलका उपाध्यक्ष कान्छाराम बुढाथोकी (बिनय) ले लिस्बोनमा सक्रिय नेपाली पत्रकार गणेश पाण्डेयलाइ  ज्यान मार्ने धम्की दिएका छन् । गत आइतबार राति अन्दाजी ९:३० बजे तिर बेल्जियमबाट फोन गरि अत्यन्त निम्नस्तरको गाली गलौजयुक्त...बाँकी

    टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त

    काठमाडौं – सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै...बाँकी

    यिनै हुन विवाह भएको ३ महिनामै श्रीमतीको हत्या गर्ने श्रीमान

    बारा : देवताल गाउपालिका–६, रौवाहीमा आइतबार राति एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २२ वर्षीय अनिल प्रजापतिले १९ वर्षीया ममता देवी पण्डितको घाँटी थिचेर हत्या गरेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको...बाँकी

    ललितपुरबाट रेष्टुरेण्ट सञ्चालक पक्राउ, ४ किशोरीको उद्धार

    ललितपुर – किशोरीलाई रोजगारीको प्रलोभनमा पारेर रेष्टुरेण्टमा काम गराउने रेष्टुरेन्ट सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर सानेपा रुफटप रेष्टुरेण्ट एण्ड बार सञ्चालक सुजन कार्की र रामचन्द्र कार्कीलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइएको महानगरीय...बाँकी

    बाबु-आमाका लागि निको नहुने घाउ बन्यो छोरा निशानको हत्या

    रमेश गिरी भक्तपुर – कागेश्वरी मनोहरा नगरपालिका वीरेन्द्र चोकस्थित किरियापुत्री बस्ने घर । अपहरणपछि हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको बाबु गणेश र आमा चमेलीलगायतका आफन्त शोक मनाउँदै पीडामा बसिरहेका छन् । गणेश छोराको...बाँकी

    नेपाली कामदार जाने सबै मुलुकमा ‘फ्रि भिसा र फ्रि टिकेट’ लागू गर्न सिफारिस

    काठमाडौं – वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुक, सरकारीस्तरबाट श्रमिक पठाउने सम्भाव्यता र सेवा शुल्क सम्बन्धी अध्ययन गर्न बनेको कार्यदलले नेपाली श्रमिक पठाइने सबै मुलुकमा फ्रि भिसा र फ्रि टिकेटको नीति अबलम्बन गर्न सिफारिस गरेको...बाँकी

    वैदेशिक रोजगारीका लागि खाडीको विकल्पमा १९ मुलुक सिफारिस

    काठमाडौं – वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकसम्बन्धी अध्ययन गर्न बनेको कार्यदलले १९ मुलुक सिफारिस गरेको छ । पूर्वाराजदूत उदयराज पाण्डे नेतृत्वको कार्यदलले सरकारलाई सम्भावित श्रम गन्तब्यका लागि गृहकार्य थाल्न सुझाव दिएको छ । श्रममन्त्री...बाँकी