News Portal

  • गृहपृष्ठ विशेष, समाचार, समाज

    स्थलगत अध्यन गरेर राहत उपलब्ध गराउने प्रजिअ : बस्नेत

    जाजरकोट – अविरल वर्षातका कारण जाजरकोटमा आएको बाढीर पहिरोमा भएको धनजनको स्थलतल अध्यन गरेर उचित राहत उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले बताए । जिल्लाम भएको धनजनको क्षती बारे एकिन बिवरण नआएकोले घटनाको बारेमा...बाँकी

    बिश्वकर्मापुजा नजिकिँदै जाँदा माटाको मुर्ति बनाउने कलाकारहरु ब्यस्त

    भदौ १ शुक्रबार रबिन्द्र बराल  – सिमाबर्ति क्षेत्रमा बसोवास गर्ने कलाकारहरु हस्तकलाका सामाग्री माटाको मुर्ति बनाउन ब्यस्त हुन थालेका छन । तराईका जिल्लामा कलाकारहरुले पराल,माटो र बाँसबाट उनिहरुले कलात्मक तरिकाले यस बेला बिश्वकर्माको मुर्ति बनाउन...बाँकी

    साताअघि हराएको गाडी हवल्दारको निवासमा, हवल्दारसहित ३ पक्राउ

    नवलपरासी – एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ । बा१५च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६ गण बेलासपुरमा कार्यरत...बाँकी

    अख्तियारका ६ स्टिङ्ग अपरेशन : ७ कर्मचारी कारवाहीमा

    टोपराज शर्मा भदौ १, बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर बढी राजश्व असुली गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा दुई करोड १९ लाख रुपैयाँ...बाँकी

    साढे ३३ किलो सुन तस्करी मुद्धा, उच्च अदालतद्धारा जिल्ला अदालतको फैसला सदर

    सरोज यादव, विराटनगर – साढे ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरण मद्दाका तीन जना अभियुक्तलाई जिल्ला अदालत मोरङले गरेको थुनछेकको आदेशलाई उच्च अदालत विराटनगरले सदर गरेको छ । पुर्पक्षको लागि...बाँकी

    नेपालीहरू किन विद्युतीय कार चढ्न रुचाउँदैनन् ?

    अभय राज जोशी काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले नेपालमा विद्युतीय गाडीको पक्षमा वकालत गरेको धेरै भइसकेको छ । तर उनी विद्युतीय गाडी किन्ने कुरामा अझै दुविधामा छन् । करिब एक दशक...बाँकी

    काठमाडौंको फोहोरमा भेटिएकाहरू भन्छन्- ५० वर्ष पनि नबाँचिने भइयो !

    रोयल आचार्य,काठमाडौं – बिहीबार दिउँसो काठमाडौं महानगरपालिकाको एक टोली केही पत्रकारलाई लिएर नुवाकोटको सिसडोलमा पुग्यो । यो त्यहीँ ठाउँ हो, जहाँ विगत १३ वर्षदेखि काठमाडौं महानगरपालिकाले फोहोर फाल्दै आइरहेको छ । महानगरपालिकाका वातावरण व्यवस्थापन विभाग...बाँकी

    पापिनी आमा : जसले दुई सन्तानलाई चर्पीमा डुबाएर मारिन् !

    ताप्लेजुङ – के आमा पनि यतिसाह्रो निर्दयी हुन्छिन् ? शायद एकाध आमा निर्दयी हुने भएकैले राष्ट्रकवि माधव घिमिरेले ‘पापिनी आमा’ खण्डकाव्यमा यस्तो लेखेका होलान्-‘पापमा हात चोपी छे चुरा फुटेकी ठुटीले, अंगारको ड्ल्लो पारेछ अनि दैवको...बाँकी

    सामुदायिक विद्यालयका कर्मचारीहरुले रंगेली नगरपालिकामा बुझाए ज्ञापनपत्र

    साउन ३१ बिहीबार। रबिन्द्र बराल, रंगेली – माेरङकाे रंगेली नगरपालिका भित्रमा रहेका सामुदायिक विद्यालयका कर्मचारीहरुले बिहिवार रंगेली नगरपालिकामा समेत ज्ञापनपत्र बुझाएका छन । नेपाल विद्यालय कर्मचारी परिषद नगर कार्यसमिती रंगेलीले बिहीबार नगरपालिकाका कार्यकारी लक्ष्मीप्रसाद रेग्मीलाई...बाँकी

    नेकपाको सरकार आएपछि ३ तले घरको नक्सा पास गर्न ३१ हजार कर !

    पोखरा – स्थानीय तहले लिइरहेको करमाथि जनमानसबाट प्रश्न उठिरहेकै बेला कास्कीको एउटा गाउँपालिकाले तीन तले घरको नक्सा पास गर्दा ३० हजार ९ सय रुपैयाँको रसिद काटेको छ । माछापुछ्र्रे गाउँपालिका वडा नं ३ का टेफनशोभा...बाँकी