कुवेत, ९ सेप्टेम्बर २०१८ : कुवेतमा अझै पनि ५८ जना नेपाली कामदारहरु विभिन्न आरोप लागेर जेल सजाय भोगिरहेका छन। नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले हिमालीसंचारलाई दिएको जानकारी अनुसार ५८ जना मध्ये ३ जना महिला...बाँकी
काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा सक्रिय रहँदासम्म नेता बुढो नहुने बताएका छन् । पछिल्लो समय कांग्रेसका युवा नेताहरुले निश्चित उमेर पुगेका नेताहरुले सक्रिय राजनीतिबाट विदा लिनु पर्ने बताइरहेका बेला नेता पौडेलले...बाँकी
रोल्पा – प्रतिनिधि सभा र स्थानीय निर्वाचनका बेला कांग्रेस र तत्कालीन माओवादी केन्द्रबीच भएको झडपको विषयलाई लिएर रोल्पामा ‘नेकपा’का कार्यकर्ताहरूले सत्ताको दुरुपयोग गर्दै नेपाल तरुण दलका लिवाङका नगर समिति अध्यक्ष रोहित पुनको गोली हानेर हत्या भएको...बाँकी
नेपाल आइडल रियालीटी शोको चर्चा अहिले आइरहेको छ । तर एक नेपाली युवाले चिनियाँ रियालिटी शोमा भाग लिएर फेरि चर्चामा आएका छन्।नेपाली पोशाकमा सजिएर चाइनिज आइडलमा चाइनिज भाषामा गीत गाएर नेपाल र नेपाली पोशाकको गरिमा...बाँकी
काठमाडौँ– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक व्यक्तिको ध्यान ट्राफिक प्रहरीमा हुने भएकाले आफ्नो बोली एवं आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन दिनुभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको आज बिहान...बाँकी
थापालाई महारथी (प्रधानसेनापति) को दर्ज्यानी लगाइदिँदै राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेकी छन्। आइतबार बिहान राष्ट्रपति निवासमा एक समारोहकाबीच दज्र्यानी चिन्ह प्रदान गरेकी हुन्। उक्त समारोहमा उपराष्ट्रपति...बाँकी
काठमाडौं – पर्साको वीरगन्जमा रहेको इन्टरनेसनल सिमेन्ट प्रालिले आफ्नो कम्पनीबाट उत्पादित ओम ब्रान्डका सिमेन्ट बिक्रीवितरणमा बदमासी गरेको पाइएको छ । उक्त कम्पनीले आफूले उत्पादन गरेको पीपीसी सिमेन्टलाई ओपीसी सिमेन्ट भनेर बेच्ने गरेको भेटिएको हो । नेपाल...बाँकी
– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष समाजसेवाका कामबाट लाभ हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । विश्वास गरेकाले साथ दिनेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । वृष कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ ।...बाँकी
कुवेतको कुक्जे कम्पनीमा कार्यरत रघुगंगा गाउँपालिका–३ मतारेका गणेश बहादुर किसान (थापा) लाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले आर्थिक सहयोग गरेको छ । कुवेतको आदान अस्पतालमा झन्डै ५० दिनको उपचार पछि हिजो स्वदेश...बाँकी
लहान – आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते भएका सिरहा लहान नगरपालिका–४ इस्लामपुरका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मृत्युहुनेमा लहान नगरपालिका–४ इस्लामपुरका ६० वर्षीय मोहम्मद अताबुल मियाँ रहेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी...बाँकी