News Portal

  • गृहपृष्ठ Flash News, मुख्य खबर, समाचार

    सर्वोच्चमा प्रधानन्यायाधीश मिश्रलाई जोशीको स्वागत !

    काठमाडौं – सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएका छन् । संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेकै दिन प्रधानन्यायाधीश नियुक्त भएका मिश्रले राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले...बाँकी

    पहिरो खस्दा बुटवल- पाल्पा सडक अवरुद्ध

    बुटवल – पहिरो झरेपछि सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका अन्तर्गत झुम्सादेखि माथि पानीमिल र सिरुवाबारीको बीचमा पहिरो खसेपछि दिउँसो ४ बजेदेखि सडक अवरुद्ध भएको हो । पहिरो...बाँकी

    बैदेशिक रोजगारीका सूचना अब मोबाइलमा

    काठमाडौं -श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहज, सुलभ र छरितो ढंगले गुणस्तरीय सेवा गराउने उद्देश्यले एकीकृत वैदेशिक रोजगार सूचना प्रणालीको शुरुवात गर्ने भएको छ । मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी यसको जानकारी दिएको हो...बाँकी

    साढे दुई वर्षपछि उठ्यो कावासोती नगरपालिकाको फोहाेर

    नवलपरासी -पूर्वी नवलपरासीको         कावासोती नगरपालिकाले लामो समयदेखि उठाउन नसकेको फोहोर उठाउन थालेको छ । कावासोती नगरपालिकासँग रहेको जोडर र टिपर प्रयोग गरेर फोहोर उठाउन सुरु गरेको हो । चाडपर्व नजिकिएसँगै नगरपालिकाले फोहोर उठाउन...बाँकी

    संविधानले दिएको अधिकार प्रधानमन्त्रीले हस्तक्षेप गर्नुहुँदैन : मुख्यमन्त्री शाही

    काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधानले दिएको अधिकारमाथि प्रधानमन्त्रीले हस्तक्षेप गर्न नहुने बताएका छन् । संविधान अनुसार नै प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई अधिकार दिनु पर्ने भन्दै मुख्यमन्त्री शाहीले भने, ‘संविधानले दिएको अधिकारलाई प्रधानमन्त्रीले हस्तक्षेप गर्नुहुँदैन्...बाँकी

    वडाध्यक्षकै मिलेमतोमा बृद्धभत्ता हिनामिना

    रौतहट – माधवनारायण नगरपालिकामा जनप्रतिनिधिकै मिलेमतोमा सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको भेटिएको छ । केन्द्रीय पञ्जिकरण विभागले गरेको अध्ययनमा नगरपालिकाको वडा नम्बर ६ मा ९ लाख ७७ हजार ६०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता हिनामिना भएको...बाँकी

    तपाईंको राशिफल : २०७५ साल भाद्र २५ गते सोमवार, सेप्टेम्बर १०, २०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । शुभकार्यको चर्चा चल्नेछ । वृष मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका...बाँकी

    धारामा पानी लिन गएकी बालिका बलात्कृत

    क्रान्ति शाह वीरगन्ज : वीरगन्ज महानगरपालिका-१२ मुर्लीमा आइतबार १५ वर्षीय एक बालकले छिमेककै १२ वर्षीया बालिकालाई बलात्कार गरेका छन्।  आइतबार बिहान ११ बजे घर बाहिरको चापाकलमा पानी लिन गएकी बालिकालाई बालकले आफ्नो घरमा लगेर जबरजस्ती बलात्कार गरेका...बाँकी

    संसदीय समितिको बैठकमा सांसदलाई मन्त्रीको जवाफ नै चित्त बुझेन

    गंगा बराल काठमाडौं – जनताको चाहानालाई मुर्त रुप दिन बोलाइने संसदीय समितिलाई सांसदहरुले नै वेवास्ता गर्न थालेका छन् । संसद्को बैठकमा मात्र होइन समितिको बैठकमा पनि प्रायजसो शीर्ष नेताहरुको उपस्थिती प्राय सुन्य देखिन्छ । संसदीय...बाँकी

    आज मिश्रविरुद्धको सुनुवाइ हुदै

    काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्धको सुनुवाइ आज सोमबार हुँदै छ । समितिको बैठकले मिश्रविरुद्ध परेका उजुरीको सुनुवाइ गर्ने निर्णय गरेको समिति सदस्य पूर्णाकुमारी सुवेदीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । उहाँविरुद्ध परेका उजुरीहरु माथि उजुरीकर्तासँग...बाँकी