काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दक्षिण कोरियाको आफ्नो भ्रमण मुलुकको सूचना र प्रविधिमा सहयोग आदानप्रदान गर्ने विषयमा उलब्धिमूलक भएको बताएका छन् । दक्षिण कोरियामा सम्पन्न भएको ‘पिपुल्स कल्चर सेन्टर डिजिटल...बाँकी
एप्पलले पहिलो पटक दुईवटा सिमकार्ड लाग्ने आईफोन सार्वजनिक गरेको छ । बुधबार राति सनफ्रानसिस्कोमा आयोजित विशेष कार्यक्रममा एप्पलले आईफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आर मोडल सार्वजनिक गर्यो । यीमध्ये एक्स एस र...बाँकी
२७ भदौ, काठमाडौं – पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । यो भूकम्प नेपालमा नभइ भारतमा गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा गएको भूकम्पका कारण पूर्वी नेपालका जिल्लामा पनि धक्का महसुस भएको...बाँकी
एजेन्सी – आफ्नो एपस्टोरबाट फेसबुकको ओनाभो सेक्योरिटी एपलाई हटाइदिएको फेसबुकले एप्पलले पुष्टि गरेको छ । एप्पलका अनुसार उक्त सेक्योरिटी एपले एप्पलद्वारा तय गरिएको गोपनियता सम्बन्धी निर्देशिकाको पालना नगरेको एप्पलको भनाइ छ । इजरायली एप ओनाभोलाई फेसबुकले...बाँकी
एजेन्सी –भ्रामक राजनीतिक गतिविधिमा लिप्त भएको आरोपमा फेसबुकले सयौँ अकाउन्ट, ग्रुप तथा पेजहरु ‘डिलिट’ गरिदिएको छ । यसरी प्रतिबन्धित हुनेमा अधिकांश अकाउन्ट इरान र रुससँग सम्बन्धित रहेका बताइएको छ । अनुचित गतिविधिमा संलग्न रहेका रुस...बाँकी
अभय राज जोशी काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले नेपालमा विद्युतीय गाडीको पक्षमा वकालत गरेको धेरै भइसकेको छ । तर उनी विद्युतीय गाडी किन्ने कुरामा अझै दुविधामा छन् । करिब एक दशक...बाँकी
काठमाडौं – इन्टरनेटमा कुनै सामग्री हेर्नुपर्दा वा कुनै वेवसाइटमा जान पर्दा अंग्रेजी भाषामा डोमेन नेम हान्नुपर्छ । तर, चाँडै नै नेपाली भाषामा पनि इन्टरनेटको डोमेन नेम उपलब्ध हुने भएको छ । विश्वभर इन्टरनेटको डोमेन नेम...बाँकी
बीबीसी – घरमा वाइफाइको सिग्नल कमजोर भएका दिक्क भएकाहरुका लागि छुटकारा दिलाउने नयाँ जुक्ति पत्ता लागेको छ । शोधकताहरुले वाइफाइ राउटरको एन्टिनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले वाइफाइ तरंग मजबुत हुने तथ्य पत्ता लगाएका छन् । अमेरिकाको...बाँकी
एजेन्सी –विश्वका करोडौँ मानिसहरु इमेल आदानप्रदानका लागि जिमेलको प्रयोग गर्दछन् । व्यक्तिगत प्रयोगकर्ता मात्र नभई ठूला ठूला कम्पनीहरुले पनि जिमेललाई आधिकारिक इमेलको रुपमा प्रयोग गर्ने गरेका छन् । जिमेलमा इमेल आदानप्रदान हुँदा र सवाल जवाफ...बाँकी
महेश न्यौपाने – रोल्पा सदरमुकाम लिवाङ अव सिसि क्यामेरावाट निगरानी हुने भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको अनुरोधमा रोल्पा नगरपालिका लगायत अन्य विभिन्न निकायको सहयोगमा सिसि क्यामेरा जडान भए संगै वजार क्षेत्र सिसि क्यामेराको...बाँकी