News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ विज्ञान-प्रविधि

    अचानक किन ठप्प भयो युट्युब ? कम्पनीले माग्यो माफी !

    भिडियो वेबसाइट युट्युब बुधबार केही घण्टा ठप्प भयो। बुधवार बिहान युट्युबको सर्भर पुरै विश्वभर ठप्प भएको थियो । कुनै पनि देशका इन्टरनेट प्रयोगकर्ताले आफ्नोदेशमा यस साइटबाट भिडियो हेर्न पाएनन् । यस क्रममा युट्यूबको वेबसाइट खेाल्दा...बाँकी

    फेसबुक प्रयोकर्तामध्ये तीन करोडका विवरण कसरी चोरिए त?

    सानफ्रान्सिस्को– विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ । फेसबुकले यसअघि साइबर आक्रमUणका कारण ५ करोड प्रयोगकर्ताका एकाउन्टमा प्रभाव परेको जनाएको...बाँकी

    किन बन्द भयो गुगल प्लस ?

    एजेन्सी :गुगलले आफ्नो सोसल मिडिया प्लेटफर्म गुगल प्लस अन्ततः बन्द गरेको छ । पछिल्लो पटक करीब ५ लाख प्रयोगकर्ताका निजी डाटा जोखिममा परेको खुलासा भएसँगै गुगलले यस्तो निर्णय गरेको हो । यद्यपि ह्याकिङका कारण जोखिममा परेका...बाँकी

    विद्यार्थीले अबदेखि गृहकार्यबारे अभिभावकलाई झुक्याउन नसक्ने

    वासुदेव पौडेल  पोखरा– शैक्षिक गुणस्तरलगायत अन्य कारण देखाउँदै देशका विभिन्न सामुदायिक विद्यालयमा विद्यार्थी घटिरहेको अवस्थामा पोखरा– ३३ बाघमाराको सरस्वती टीका माविमा भने वर्षेनी विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । विद्यालयले समयको विकासलाई आत्मसात् गरी नेपाली...बाँकी

    नेपालको ‘आफ्नै स्याटेलाइट’ योजना कहाँ पुग्यो ?

    रविन्द्र घिमिरे/काठमाडौं : आफ्नै स्याटेलाइट राख्न प्रक्रिया अघि बढेपछि सरकारले कानुनी र नीतिगत व्यवस्थाका लागि छलफल सुरु गरेको छ । आफ्नो स्याटेलाइट राख्नुअघि त्यससम्बन्धी कानुन र नीतिहरु नभएमा अप्ठेरो पर्ने निश्कर्ष निकाल्दै दूरसञ्चार प्राधिकरणले कागजातहरु...बाँकी

    ३ करोड एन्ड्रोइड मोबाइलमा गुगल क्रोम नचल्ने

    एजेन्सी  –आफ्नो एन्ड्रोइड स्मार्टफोनमा गुगल क्रोम ब्राउजर प्रयोग गरिरहनु भएको छ होला । तर अब केही एन्ड्रोइड फोन प्रयोगकर्ताका लागि दुखद खबर छ । किनकी अब केही एन्ड्रोइड फोनमा गुगल क्रोम चल्नेछैन । यद्यपि यो...बाँकी

    मनसुन बाहिरिएसँगै चिसो बढ्ने सम्भावना

    काठमाडौँ- बर्खायाममा सक्रिय हुने मनसुन नेपालबाट शुक्रबारदेखि बाहिरिएसँगै चिसो बढ्ने क्रम शुरु भएको छ ।  मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्ने क्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले...बाँकी

    नेपाली विद्यार्थीले पत्ता लगाए चुरोटका ठुटा कुहाउने बैज्ञानिक प्रविधि

    सूर्यप्रसाद पाण्डे काठमाडौं – चुरोटको ठुटालाई उपयोगी मानिँदैन। यसले पृथ्वीको माटो बिगारिदिने तथा उत्पादनशील क्षमतामा समेत ह्रास गराइदिन्छ। यो छिटो कुहिँदैन पनि। तर त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा अध्ययनरत रोजी रावत र गैह्रीधारास्थित सान इन्टरनेसनल...बाँकी

    अमेजनमाथि छानविन गर्दै युरोपेली युनियन

    एजेन्सी – गुगल र फेसबुकलाई मोटो रकम जरिवाना गरेसँगै युरोपेली युनियनको नजर अर्को अमेरिकी कम्पनी अमेजनतर्फ परेको छ । सम्भावित छद्म कारोबारका विषयमा युरोपेली युनियनले अमेजनमाथि छानविन सुरु गरेको बताइएको छ । ब्रसेल्समा बुधबार पत्रकार सम्मेलनमा...बाँकी

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै विमानमा चरा ठोक्कियो

    काठमाडौं– काठमाडौंबाट विराटनगरतर्फ जानेक्रममा सौर्य एयरलाइन्सको विमानमा चरा ठाक्किएको छ । सोमबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडे लगत्तै चरा ठोक्किएको हो । चरा ठोक्किएपछि विमानका वायाँ पंखामा  सामान्य क्षति भएको जनइएको...बाँकी