News Portal

अचानक किन ठप्प भयो युट्युब ? कम्पनीले माग्यो माफी !

हिमाली संचार संवाददाता
८७४ पटक

भिडियो वेबसाइट युट्युब बुधबार केही घण्टा ठप्प भयो। बुधवार बिहान युट्युबको सर्भर पुरै विश्वभर ठप्प भएको थियो । कुनै पनि देशका इन्टरनेट प्रयोगकर्ताले आफ्नोदेशमा यस साइटबाट भिडियो हेर्न पाएनन् । यस क्रममा युट्यूबको वेबसाइट खेाल्दा कित इरर भनेक थियो कित भिडियो प्ले हुन मानेको थिएन ।

सूचना पाएपछि  युट्यूबले  ट्वीट गरेर यसका लागि माफी मागेको छ ।  युट्यूबले ट्वीट गरेर भनेको छ, ‘हामी पुन: आएका छौं तपाईंको धैर्यका लागि धन्यवाद। यदि तपाईंलाई अझै समस्या छ भने खबर गर्नुहोस ।’

यसभन्दा पहिले युट्युब डाउन हुँदा उसले ट्विट गरेको थियो । ‘युट्यूब टीभी र ‘युट्यूब म्यूजिक’ चलिरहेको छैन । उसले चाँडै यो समस्या समाधान हुने जानकारी गराएको थियो । तर युट्युब बन्द हुनुपछिको कारणबारे केही पत्ता लागेको छैन  ।

दुनियाँभरमा युट्यूब डाउन भएलगत्तै सामाजिक सञ्जालमा #YouTubeDOWN नामबाट एक ट्रेन्ड बन्यो। कयौं मानिसले यसको स्क्रीनशट्स पनि सेयर गरेर हाँसिमजाक गरेका छन् ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...