News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    बजगाईं जस्तो पो मेयर !

    योगेश रावल/टीकापुर – कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईं फेरि एकपटक चर्चामा आएका छन्। बेलाबेला विभिन्न जनमुखी काम गरेर चर्चामा आइरहने उनी यसपटक नगरपालिकाले गाडी किन्न छुट्याएको बजेट सामुदायिक अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेर...बाँकी

    कम्युनिस्ट सरकारका पर्यटन मन्त्री अधिकारी आफ्नै निर्वाचन क्षेत्रमा बने कालो झण्डाको सिकार

    पोखरा : कम्युनिस्ट सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई आफ्नै गृहजिल्ला कास्कीमा कालो झण्डाको सामना गर्नु परेको छ । नयाँ शक्ति पार्टी नेपालको भ्रातृ संगठन नयाँ शक्ति विद्यार्थी युनियनले सोमबार दिउँसो मन्त्री अधिकारी...बाँकी

    बिजुलीको खम्बामा आयो ‘नयाँ युग’

    काठमाडौं : मंगलबार बिहानसम्म त्यस्तो खास केही थिएन। अर्थात् पुरानै युग थियो। तर राति त झलमल्ल ‘नयाँ युग’ आएको देखे धेरैले। उहिले राजा महाराजाका फोटोहरु यसरी सजाइन्थे ठाउँठाउँमा। हाम्रो वाणीको वास्ता हुँदैन थियो, मौसूफहरुको महावाणी...बाँकी

    कैलालीमा ४३ हजारलाई स्मार्ट लाइसेन्स वितरण

    कैलाली : आर्थिक वर्ष ०७४/७५ को साउन महिनादेखि वितरण सुरु गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले हालसम्म झण्डै ४३ हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ । सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख विसनसिङ...बाँकी

    निर्मला बलात्कारसम्बन्धी समाचार सरकारी मिडियामा नल्याउन मन्त्री बास्कोटाको निर्देशन

    काठमाडौं : ओली सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटा निर्मला पन्तसम्बन्धी समाचार सरकारी मिडियामा नल्याउन निर्देशन दिएका छन् । अंग्रेजी राष्ट्रिय दैनिक रिप्ब्लिकाको हिजोको प्रिन्टअनुसार केही समयअघि मन्त्रिपरिषद् बैठकको निर्णय सात दिनपछि...बाँकी

    सुर्खेत प्रहरीको ज्याजती: हिरासतमा रहेका आफन्तलाई भेट्न दिदैन

    सुर्खेत : चोरीको आरोपमा सुर्खेत प्रहरीको हिरासतमा रहेका गफार मिया, रहिम मिया र साबीर मियालार्इ प्रहरीले भेटघाट गर्न नदिएको उनीहरुका आफन्तले बताएका छन। अमरदिप अटो मोबार्इल्स ग्यारेजका संचालक भिमबहादुर खत्रीले आफ्नो सामान हराएको भन्दै गत...बाँकी

    आतंककारी पुष्टी गरेर देखाउन सरकारलाई विप्लवको पार्टीको चुनौति

    काठमाडौं -विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफूहरुलाई आतंककारीको पुष्टी गरेर देखाउन सरकारलाई चुनौति दिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले शनिबार राजधानीको भृकुटीमण्डमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले आतंककारीको...बाँकी

    राज्यसंग न्याय माग्दामाग्दै निर्मलाका बुवा डिप्रेसनमा !

    छोरीको बलात्कारपछि हत्या गर्नेलाई कारबाही माग गर्दै धर्नामा बसिरहेका निर्मला पन्तका बुबा यज्ञराज पन्तको शारीरिकसँगै मानसिक स्वास्थ्यमा समेत समस्या देखिएको छ । केही दिनदेखि उनी डिप्रेसनको शिकार भएको चिकित्सकहरुले आशंका गरेका छन् । १३ दिनदेखि...बाँकी

    पूर्वसांसद शाहले बनाएरै छाडे जाजरकोटको बडावनमा २५ शैयाको अस्पताल !

    बद्री पन्त/जाजरकोट : जाजरकोटको छेडागाड नगरपालिका ५, बडावन गाउमा सुविधा सम्पन्न अस्पताल भवन निर्माण भएको छ । तर अस्पताल भवनको निर्माण सरकारी खर्चमा भएको भने होइन । समाजसेवी तथा पूर्व सांसद राजिव विक्रम शाहले ६...बाँकी

    मुस्लिम संघको प्रश्न : कम्युनिष्ट सरकारमा मुस्लिममाथि किन श्रृङ्खलावद्ध आक्रमण हुन्छ ?

    सुनसरी : नेपाल मुस्लिम संघले कम्युनिष्ट नेतृत्वको सरकार गठन भएपछि मुस्लिम समुदायमाथि श्रृङ्खलावद्ध ढंगबाट आक्रमण हुन थालेकोमा चिन्ता व्यक्त गर्दै जनताको जीउधनको सुरक्षा गर्न नसकेकोले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेको छ। सुनसरीको दुहबीमा...बाँकी