News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ भिडियो, मुख्य खबर

    लघु चलचित्र “परदेशी संयोग” सार्वजनिक (भिडियो)

    मकाउ। परदेशमा रहेर आफ्नै नेपाली मौलिक कला संस्कृति झल्कने र लाखौं बिदेशिएका नेपालीहरुको कथामा आधारित लघु चलचित्र “परदेशी संयोग” शुदर्शन थापा मगरको निर्माण, राम पोखरेलको निर्देशन /कथा/पटकथा/ सम्पादन, डोन मगरको भिडियो ग्राफी साथै मुख्य कलाकारहरु...बाँकी

    प्रेस स्वतन्त्रतालाई असर पार्ने कानून बन्दैन : कानुनमन्त्री गुरुङ

    फाइल फोटो काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रेस स्वतन्त्रतालाई असर पर्ने कुनै पनि कानून नबन्ने बताएका छन्। शनिबार यहाँ नेपाल प्रेस युनियनको आयोजना र एफइएसको सहयोगमा आयोजित ‘प्रस्तावित सूचना तथा सञ्चार विधेयक’बारे...बाँकी

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको कारावास सजाय

    तस्वीर : रोयटर्स इस्लामावाद। पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफ पार्टीका अध्यक्ष इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ। पाकिस्तानको राजधानी इस्लामावादमा रहेको ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा उनलाई तीन वर्षको जेल सजाय...बाँकी

    राष्ट्रिय सुरक्षाको आयाम व्यापक र फराकिलो भइसकेको छ : उपप्रधानमन्त्री खड्का

    काठमाडौं। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाको आयाम परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताएका छन्। सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीको निरीक्षण भ्रमणका क्रममा आज तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले राष्ट्रिय...बाँकी

    अर्थतन्त्र चलायमान बनाइराख्न पुँजीगत खर्च बढाउछौँ : अर्थमन्त्री महत

    काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र थप चलायमान बनाउन पुँजीगत खर्च बढाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ। नेपाल प्रेस युनियन पर्साले आज (शुक्रबार) वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले विगतमा पुँजीगत खर्च...बाँकी

    बाँकेमा बेचबिखनमा परेका २८८ महिलाको उद्धार

    नेपालगन्ज। शान्ति पुनःस्थापना गृह बाँकेले जिल्लाका विभिन्न नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका दुई सय ८८ महिलाको उद्धार गरेको छ। सबैभन्दा बढी जमुनाहा नाकाबाट दुई सय ३३ महिलाको उद्धार गरिएको छ। यस्तै, जानकीको शिवपुरी नाकाबाट २२,...बाँकी

    तीन दिनभित्र विश्वासको मत लिन्छु: मुख्यमन्त्री थापा

    मोरङ। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आगामी तीन दिनभित्र सरकारले विश्वासको मत लिने बताएका छन्। शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले उपयुक्त समय हेरेर गठबन्धन दलसँग छलफल गरी विश्वासको मत लिने उनले बताए। मुख्यमन्त्री...बाँकी

    निर्मला थापा मगरको नेतृत्वमा जनसम्पर्क समिति मकाउको १५ सदस्यीय समिति चयन

    मकाउ। नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति मकाउको पाँचौं अधिवेशनले निर्मला थापा मगरको नेतृत्वमा १५ सदस्यीय समिति निर्वाचित गरेको छ। नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा.प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट निर्मला थापा...बाँकी

    कोशीमा उद्धव थापा मुख्यमन्त्री नियुक्त

    विराटनगर। कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले नियुक्त भएका छन्। सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त...बाँकी

    कोसीका सभामुख बाबुराम गौतमले दिए राजीनामा

    काठमाडौं। कोसी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन्। सभामुख हुँदै मुख्यमन्त्रीमा उद्धव थापालाई समर्थन गरेपछि उनका विषयमा विवाद भएको थियो। त्यही विवादको कानुनी प्रश्न लिएर नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट...बाँकी