News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    नुवाकोट कांग्रेसमा अर्को धार जन्माउदै तरूण दल केन्द्रिय सदस्य गुरूङ

    काठमाण्डौ। नेपाली कांग्रेसले गौरवमय ईतिहास बोकेको आज ७७ बर्ष भई सक्यो। यो अबधिमा अधिकांश ब्यबस्था परीवर्तनका लागि संबाहक बनेर जनता सामु खडा भयो नेपाली कांग्रेस। राणा शाशन अन्त्ये गर्ने कांग्रेस, पंचायती ब्यबस्था अन्त्ये गर्ने कांग्रेस...बाँकी

    एनआरएनएको एकताको ढ्याङ्ग सधैंको लागि अन्त्य !

    अमेरिका। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकताको ११ औं महाधिवेशन गर्न महिनौं देखिको प्रयास थियो, धेरै दस्तावेज र बैठक भए, निर्णय भए तर आखिरमा आएर सधैंको लागि एकता नहुने गरि अन्त्य भएको छ। अहिलेको समयमा एकता...बाँकी

    युवामा देशमा केही हुँदैन भन्ने नैराश्यता छायो : मन्त्री लिम्बू

    काठमाडौं। युवा तथा खेलकुदमन्त्री डिगबहादुुर लिम्बूले युवाहरुमा देशमा केही हुँदैन भन्ने नैराश्यता छाएको बताउनुभएको छ। २४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री लिम्बूले अहिले नेपाली युवाहरुमा देशमा केही हुँदैन...बाँकी

    काँग्रेसलाई ओलीको प्रश्न: कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर ?

    काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल काँग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको दाबी गरेका छन्। संसदको सबैभन्दा ठूलो दल काँग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले...बाँकी

    सेप्टेम्बर १ मा जनसम्पर्क समिति कुवेतले ११०औं वीपी जयन्ती तथा १२औं वार्षिकोत्सब मनाउँदै

    कुवेत सिटी। नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतले १२ औं वार्षिकोत्सब तथा ११० औं वीपी जयन्ती आउँदो १ सेप्टेम्बर २०२३ का दिन कुवेतको मङ्गाफस्थित मेमोरी हलमा एक कार्यक्रमको आयोजना गरी मनाउने कार्यतालिका...बाँकी

    चन्द्र भण्डारीको प्रश्न– सफाइ पाएका सुनील शर्मालाई फेरि किन पक्राउ गरियो ?

    काठमाडौं। नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सुनील शर्मालाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएका छन्। उनले शर्मालाई पक्राउ गरेर राज्यले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाए। शुक्रबार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भण्डारीले भने, “जसको शक्ति...बाँकी

    डा. शुनिल शर्मा पक्राउमा केसीको असन्तुष्टी

    काठमाडौं। नेपाली कांग्रेसका सांसद माननीय अर्जुन नरसिंह केसीले माननीय डा. शुनिल शर्मा पक्राउमा सामाजिक संजाल ट्वीटरमार्फत गम्भीर असन्तुष्टी ब्यक्त गर्नु भएको छ। सयौं किलो सुन तस्करी भएको बिषयमा शर्माले अर्थमन्त्री महत र गृहमन्त्री श्रेष्ठको पनि...बाँकी

    सुनिल शर्माको सचिवालयको दाबी: गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको प्रतिशोधमा पक्राउ गरियो

    काठमाडौँ। सुन तस्करीको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका कारण त्यसको प्रतिशोधमा सांसद डा.सुनिल शर्मालाई पक्राउ उनले सचिवालयले दाबी गरेको छ। डा.सुनिल शर्माको सचिवालयले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रतिशोध साध्ने हिसाबले राज्यसत्ताको...बाँकी

    प्रचण्डलाई सुवास नेम्वाङको व्यङ्ग्य : नाम बिर्सेँ, अनुहार झलझल्ती सम्झन्छु !

    काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा एमालेले सबै जातजाति र धर्मावलम्बीहरूको अधिकारको सम्मानमा कुनै सर्तबन्दी नगर्ने बताएका छन्। २९ औँ विश्व आदिवासी दिवसका अवसरमा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले...बाँकी

    हेटौंडामा २५ मिटर सडक बिस्तार गर्ने योजना केही समयलाई रोकियो

    मकवानपुर-मकवानपुरमा लामो समयबाट विवादको केन्द्रको रुपमा रहेको हेटौंडा सडक विस्तार कार्य साउन २९ सम्म पुनः रोकिएको छ। सडक विस्तारको विषयमा सर्वोच्च अदालतले साउन २१ गते आइतबारका लागि तोकेको पेशी हेर्न नमिल्नेमा परेपछि आगामी साउन २९...बाँकी