काठमाडौं। नेपाली कांग्रेसले महासमिति सदस्यको निर्वाचन हुन नसकेका सङ्घीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई महासमिति बैठकमा आमन्त्रितरूपमा बैठकमा सहभागी गराउने निर्णय गरेको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले १४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि...बाँकी
काठमाण्डौ। रेशम चौधरी राजनीतिक दलको सदस्य हुन योग्य रहेको वा नरहेको भन्ने विषय निर्वाचन आयोगमा पुगेको छ। अदालतबाट हत्या मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका बेला रेशम चौधरीले गत जेठ १५ गते गणतन्त्र दिवसको...बाँकी
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय तत्कालीन अवस्थामा निर्भर हुने बताएका छन्। सोमबार ललितपुरको गोदावारी सुरु भएको महासमिति बैठक उद्घाटन समारोहमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणालीमा एकल बहुमत सम्भव...बाँकी
काठमाडौं। अभिनेता विजय लामाको परिचयका विभिन्न आयाम छन्। उनी पेशाले विमान चालक (पाइलट) हुन्। सन् १९८५ देखि यो पेशामा आबद्ध रहेका उनी करिब ४ दशकदेखि अभिनयमा पनि सक्रिय छन्। सामाजिक कार्यमा पनि उनको अग्रसरता देखिन्छ।...बाँकी
(तस्बिर : एएफपी) सिड्नी। पपुवा न्यूगिनीको उच्च पहाडी क्षेत्रमा भएको जातीय द्वन्द्वमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। पपुवा न्यूगिनीको स्थानीय पत्रिका पोस्ट कुरियरका अनुसार एङ्गा प्रान्तको वापेनामान्डाको प्रहरीले आइतबार...बाँकी
खैतान, कुवेत। यहीँ फेब्रअरी २९ तारिखदेखी नेपाली कथानक चलचित्र “चित्रा” कुवेतको खैतानस्थित ओजन सिनेमा हलमा प्रदर्शन हुदैछ। बाबु छोरीको कथामा आधारित चलचित्र “चित्रा” चर्चित निर्देशक घनश्याम लम्शालद्वारा निर्देशित नेपाली चलचित्र हो। यस चलचित्रमा कलाकारहरु सन्तोष...बाँकी
काठमाडौं। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य श्याम घिमिरेले संघीयताबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सात सय ६१ वटा सरकार देशको...बाँकी
इस्लामावाद। नवाज शरीफले पाकिस्तानको नयाँ प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफ्नो कान्छो भाइ शहबाज शरीफ र पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियमलाई अघि सारेका छन्। शहबाज शरीफ पाकिस्तानको पूर्वप्रधानमन्त्री हुन्। उनी सन् २०२२ देखि २०२३ को बीच प्रधानमन्त्री...बाँकी
काठमाण्डौ। मलेसियामा जारी एसीसी महिला प्रिमियर कपअन्तर्गत नेपाल आज क्वार्टर फाइनलमा कुवेतसँग भिड्दैछ। मलेसियाको वाईएसडी ओभल मैदानमा हुने प्रतिस्पर्धा नेपाली समयानुसार बिहान सवा ११ बजे सुरु हुनेछ। समूह विजेता हुँदै क्वार्टरफाइनलमा पुगेको नेपालले समूह चरणमा...बाँकी
हंगेरी। हंगेरीकी राष्ट्रपति क्याटालिन नोभाकले बाल यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई आफूले माफी दिएकोमा पश्चाताप गर्दै पदबाट राजीनामा दिएकी छन्। गत हप्ता राष्ट्रपति नोभाकले सरकारी बाल गृहका निर्देशकविरुद्ध यौन दुर्व्यवहारको आरोप फिर्ता लिन...बाँकी