News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ पत्रपत्रिका, मुख्य खबर, राजनीति

    प्रधानमन्त्री ओली पार्टी फुटाउने, सङ्कटकाल लगाउने र संसद् विघटन गर्नेतर्फ लागे – वामदेव गौतम

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनतर्फ अग्रसर भएको आरोप लगाएका छन। बिहीबार निवासमा भेट्न आएका युवा विद्यार्थीसँगको कुराकानीमा नेता गौतमले प्रधानमन्त्री ओली पार्टी एकता...बाँकी

    आर्थिक अभावका कारण दुबै मृगौला पिडित प्रविनको उपचारमा समस्या (भिडियो सहित)

    रबिन्द्र बराल/मोरङ– मोरङको रंगेली नगरपालिका-२, दौलतपुर जिलेवि चोक नजिकै बसोबास गर्दै आएका प्रशुराम गिरी २३ बर्षका छोरा प्रविण गिरी बिगत डेर बर्षदेखि दुबै मृगौलाले काम गर्ने छाडेपछि अहिले आर्थिक अभावका कारण उनको अहिले उपचार हुन...बाँकी

    गैरकानूनी रुपमा अन्तर्वार्ता लिने तीन म्यानपावर कम्पनी निलम्बनमा

    काठमाडौं – गैरकानूनी रुपमा अन्तर्वार्ता लिएको भन्दै वैदेशिक रोजगार विभागले ३ म्यानपावर कम्पनीलाई कारबाही गरेको छ। गत सोमबार र मङ्गलबार कतार पुलिसका लागि मागको पूर्वस्वीकृति नलिइकन अन्तर्वार्ता लिएको सूचनाका आधारमा विभागले तीनवटा म्यानपावर कम्पनीमा छापा मारेको...बाँकी

    तनहुँ प्रहरीले नियन्त्रणमा लिएको पौडेल रिहा, “लोकतन्त्र अपमानित भएको छ: पौडेल”

    काठमाण्डौ – प्रहरी नियन्त्रणमा रहेका नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल रिहा भएका छन् । तनहुँमा आज दिउँसो कार्यकर्तासहित नियन्त्रणमा लिइएका नेता पौडेललाई रिहा गरिएको हो । नेता पौडेल रिहा भएपछि पौडेलले लोकतन्त्र अपमानित भएको प्रतिक्रिया...बाँकी

    केपी ओली सरकारले अधिनायकवादी चरित्र देखायो : पौडेल

    काठमाण्डौ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई पक्राउ गरी ओली सरकारले आफ्नो अधिनायकवादी अभिष्टको प्रदर्शन केपी ओली सरकारले अधिनायकवादी चरित्र देखाएको प्रतिक्रिया दिएका छन्। पौडेल तनहुँको व्यास नगरपालिका अन्तर्गत पुलको उद्घाटन गर्न पुगेका...बाँकी

    नेकपाको विवाद चरम उत्कर्षमा प्रम ओलीले प्रचण्डलाई अनुशासनको कारबाही माँग

    काठमाण्डौ – मंगलबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच चर्काचर्की परेको छ। प्रम ओलीले  प्रचण्डलाई अनुशासनको कारबाही माँग समेत गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...बाँकी

    नेपाल मगर संघद्वारा सपना रोका मगरलाई नगद सहित सम्मान

    काठमाण्डौ – बीबीसीले विश्वभरीबाट एक सय प्रेरणादायी, साहसी महिलाहरुको सूचिमा सूचिकृत गरेका सपना रोका मगरलाई नेपाल मगर संधले नगद १ लाख १० हज़ार ५ सय रुपैया सहित हिजो काठमाण्डौमा सम्मान गरेका छन् । नेपाल मगर...बाँकी

    पूर्वगोरखा सैनिकको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिईने : मन्त्री ज्ञावली

    काठमाण्डौ – भूपूगोरखा सैनिकहरुले नेपाल सरकारद्वारा पाउदै आएको सामाजिक सुरक्षा भत्ता निरन्तर पाउने भएका छन्। नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले उक्त निर्णयको मौखिक प्रतिवद्वता जाहेर गर्दै, गोरखाहरुको सामाजिक सुरक्षा भत्ता निरन्तर हुने बताएका...बाँकी

    खोटाङको ऐसेलुखर्क गाउँपालिकामा अस्पताल शिलन्यास

    खोटाङ – नेपाल सरकारले घोषणा गरेको देश व्यापी अस्पताल निर्माण अभियान अन्तर्गत प्रदेश सभा सदस्य सासंद राजन राईले ऐसेलुखर्क गाउँपालिकामा अस्पताल शिलन्यास गरेका छन् । ऐसेलुखर्क गाउँपालिकामा प्रदेश सभा सांसद राजन राईले १५ शैया अस्पतालको...बाँकी

    हिउँदे अधिवेशनमा प्रदेशको नाम टुङ्गो लाग्छ : मुख्यमन्त्री राई

    इटहरी – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी हिउँदे अधिवेशनले प्रदेशको नाम टुङ्गो लगाउने बताएका छन् । आज इटहरीमा १५ शैय्याको अस्पताल शिलान्यास गर्न पुगेका राईले हिउँदे अधिवेशनको पहिलो प्रस्ताव नै नामाङ्कनको विषय हुने...बाँकी