News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    दुई तिहाइको दम्भ नदेखाउन ओली–देउवालाई शेखरको चेतावनी

    काठमाडौं। नेपाली कांग्रेसक नेता डा. शेखर कोइरालाले संविधान संशोधन गर्ने हो भने सत्तारुढ दलले दुई तिहाइको दम्भ देखाउन नहुने बताएका छन्। शनिबार उदयपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधनका लागि विपक्षी दलहरुसँग पनि सहकार्य...बाँकी

    एनआरएनएका सबै पक्ष बोलाएर आरजु राणाले भनिन्- तपाईँहरू मिल्नूस्, मन्त्रालयले हस्तक्षेप गर्दैन ?

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)मा देखिएको विवाद समाधानका लागि परराष्ट्रमन्त्री डा. आरजु राणाले पहल थालेकी छन्। मन्त्री राणाले बुधबार विवादका सबै पक्षलाई बोलाएर मन्त्रालयमा छलफल गरिन्। छलफलमा एनआरएनएका हालका अध्यक्ष डा बद्री केसी, पूर्वअध्यक्षहरू उपेन्द्र...बाँकी

    प्रधानमन्त्री ओली अस्वस्थ

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन। उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको प्रधानमन्त्री ओलीको सचिवालयकाले जानकरी दिएको छ। हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार...बाँकी

    भारतले २४ बर्षपछि गुमायो घरेलु मैदानमा टेस्ट सिरिज

    काठमाडौं। न्युजिल्यान्डले भारतविरुद्धको अन्तिम तथा तेस्रो टेस्ट २५ रनले जित्दै सिरिज क्लिन स्विप गरेको छ। योसँगै तीन खेलको सिरिज न्युजिल्यान्डले ३–० ले आफ्नो पक्षमा पार्‍यो। भारतमा किवी टोलीले पहिलो पटक टेस्ट सिरिज जित्यो। भारतीय टिमले...बाँकी

    कांग्रेसकाे आन्तरिक राजनीतिः कसरी देउवाका सन्निकट बन्न पुगे ‘प्रतिस्पर्धी’ गगन थापा

    काठमाडौं। नेपालका कम्युनिस्ट पार्टीभित्रको आन्तरिक लोकतन्त्र निक्कै जोखिमयुक्त अवस्थामा रहेपनि यस परम्परालाई जीवित राख्ने पार्टी हो, नेपाली कांग्रेस। कांग्रेसबाहेकका दलमा आन्तरिक लोकतन्त्र र प्रतिस्पर्धाले राजनीतिक छवि र व्यक्तित्व नै धराशायी पारिएको देखिएका छन्। यद्यपि, कांग्रेसमा...बाँकी

    आरके शर्मा नेतृत्वको एनआरएनएले साधारणसभा गर्ने

    काठमाडौँ। राजेन्द्र कुमार (आरके) शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कात्तिक १९ गते सोमबार साधारणसभा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)को बैठकले सोमबार भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय गरेको हो।...बाँकी

    कांग्रेसकै नेता खड्काले ‘नामर्द’ भनेपछि मोहन बस्नेत आक्रोशित

    काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले ‘नामर्द’ हुने दिन आएको खण्डमा राजनीति नै छाडिदिने बताएका छन्। नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा नेता ताराबहादुर खड्काले बस्नेतलाई नामर्द भनेपछि...बाँकी

    बंगलादेशले जित्यो महिला साफ च्याम्पियनसिपको उपाधि

    काठमाडौं। दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपको उपाधि बंगलादेशले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो। खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १–०...बाँकी

    माओवादी लडाकू शिविर घोटाला: प्रचण्डसहित १३ जनामाथि अख्तियारमा उजुरी

    काठमाडौं। माओवादी लडाकू शिविर (क्यान्टोनमेन्ट)मा भएको घोटालाबारे छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ। सिन्धुली घर भएका युवराज पौडेल सफलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन...बाँकी

    मन्त्रिपरिषदको बैठक साँझ ५ बजेका लागि बोलाइयो

    काठमाडौँ। मन्त्रिपरिषदको बैठक आज बस्दै छ। बैठक साँझ ५ बजेका लागि बोलाइएको छ। बैठकमा ट्रङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने एकजना मन्त्रीले बताए। साथै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विषयमा...बाँकी