News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ भिडियो, मुख्य खबर, समाचार, समाज

    बुटवलको रुपन्देही स्थित सैनामैनाको पर्रोहा बोलबम धामको गुरुयोजना तयार ( 3D भिडियो सहित)

    बुटवल – बुटवल रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धामको गुरुयोजना तयार भएको छ । लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्यसहित बनाइएको गुरुयोजनाको पूर्वाधारका लागि निर्माण खर्च १४ करोड भन्दा धेरै लागत लाग्ने जनाइएको छ...बाँकी

    गैर आवासीय नेपाली संध मकाउको अध्यक्षमा निर्मला थापा मगरको उमेद्वारी धोषणा

    मकाउ – गैरआवासीय नेपाली संध राष्ट्रिय समन्वय परिषद मकाउको सन (२०२१-२०२३) अध्यक्ष पदका लागि निर्मला थापा मगरले आफ्नो उमेद्वारी धोषणा गरेकी छिन्। काठमाण्डौ सितापाईलाकी निर्मला थापा मगरले मकाउमा विभिन्न संध संस्थाहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी...बाँकी

    लोहोरुङ राई भाषाको पाठ्यपुस्तक तयार, स्थानीय तहमा लागू गरिने

    काठमाण्डौ – संखुवासभाको तीनवटा स्थानीय तहका सरकारी विद्यालयहरुमा मातृभाषा शिक्षाको रुपमा लोहोरुङ राई भाषा लागू गर्नका लागि कक्षा- १ को पाठ्यपुस्तक ‘लोहोरुङ’ पाठ्यपुस्तक तयार गरिएको छ । लोहोरुङ राई समाजले निर्माण गरेको पाठ्यपुस्तक संखुवासभास्थित खाँदबारी...बाँकी

    भ्रष्टाचारको आरोप लागेका हाईटीका राष्ट्रपतिले राजीनामा दिन नमानेपछि आक्रमण गरी हत्या

    एजेन्सी – हाईटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमै आक्रमण गरी हत्या गरिएको छ । पोर्ट–अ–प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समयअनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरी उनको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।...बाँकी

    खोटाङमा निर्धारीत भन्दा बढी भाडा उठाउने व्यवसायी कारबाहीमा

    खोटाङ – खोटाङमा कोभिड–१९ को महामारीका बेला यात्रुबाट बढी भाडा उठाउने यातायात व्यवसायीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले  कारबाही गरेको छ। कोरोना महामारीका समयमा जिल्लादेखि बाहिर जाने सवारी पास लिएका बा ४ ख २१२९ नम्बरको बस...बाँकी

    हङकङमा आज कोरोना संक्रमित स्थानीय शुन्य

    युवा राई/हङकङ –  हङकङ सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार स्थानीय कोरोना संक्रमित संख्या पुनः शून्यमा झरेको जनाएको छ। यथपी १ जना आयातित संक्रमित थपिएको समेत पुष्टि गरेको छ। हङकङमा कोरोना संक्रमितको कुल संख्या ११,९४५ पुगेको...बाँकी

    सुजिता मृत्यु प्रकरण छानवीनको माग गर्दै पूर्व पश्चिम राजमार्ग अबरुद्ध

    काठमाण्डौ – मृत भेटिएकी सुजिता भण्डारीका सम्बन्धमा सत्यतथ्य छानबिनको माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। नेपाल प्रहरीले ल्याउँदै गरेको शव समेत रोकेर राजमार्ग अवरुद्ध गरेका हुन् । राप्ती नगरपालिका–३ झुरझुरेमा बिहान १० :...बाँकी

    मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना सेमिफाइनलमा प्रवेश, फाइनल प्रवेशका लागि कोलम्बिया

    ऐजेन्सी – कप्तान लिओनल मेसीले एक गोल र दुई एसिस्ट गरेको खेलमा जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार विहान सकिएको खेलमा इक्वेइडरलाई ३-० गोलले पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।...बाँकी

    सत्ता पल्टाइने डरले युक्रेनको सीमा थुनियो

    मिन्स्क। बेलारुसले आफ्नो मुलुकभित्र अवैध हातहतियार तस्करी भइरहेको दाबी गर्दै युक्रेनको सिमाना बन्द गरेको छ। बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोले बाह्य शक्तिहरूले आफ्नो सत्ता पल्टाउने षड्यन्त्रअनुसार सो हतियार तस्करी भइरहेको बताएका छन्। उनले बिना कुनै प्रमाण...बाँकी

    छोराले विदेशमा राम्रो काम नपाएपछि बुवाले ‘एजेन्ट’को हत्या गरे

    काठमाण्डौ – छोराले विदेशमा राम्रो काम नपाएपछि उनका बुवाले वैदेशिक रोजगारीमा पठाउने ‘एजेन्ट’लाई योजना बनाएरै गोली हानी हत्या गरेका छन्। कपिलवस्तु कृष्णनगर नगरपालिका-१० का ५५ वर्षीय पारस पुरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले विजयनगर...बाँकी