News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, मनोरञ्जन, मुख्य खबर, समाज

    नेपाल कुवेत साँस्कृतिक मन्चको राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ कार्यक्रमको तयारी पुरा

    कुवेत : नेपाल कुवेत साँस्कृतिक मन्चको आयोजनामा “राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ – २०७६” कार्यक्रमको तयारी पुरा भएको छ। आउदो शुक्रबार ३ मे २०१९ को दिन कुवेतको जिलिब स्थित पपिन्स हलमा अायोजना गर्न लागेको नयाँ...बाँकी

    सुनिल सिंह ठकुरीको ‘जिन्दगी’ चर्चामा (भिडियो सहित)

    ज्ञानु गौतम रुकुम : महानायक राजेश हमाल अभिनित ‘जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ । लोकप्रिय कलाकार सुनिल सिंह ठकुरीको आवाजमा रहेको उक्त गित सार्बजनिक भएको छोटो समयमा यतिबेला चर्चामा समेत रहेको छ । युबापुस्ता...बाँकी

    गोपाल नेपाल जिएमको “आइएमइ-२” बजारमा (भिडियो सहित)

    काठमाडौं, १४ बैशाख : चर्चित गायक गोपाल नेपाल जिएमले “आइएमइ-२” बोलको लोक दोहोरी गीत बजारमा ल्याएका छन। उनलाई गायिका झुमा डांगी, भुवन भट्टराई र पुस्पा बोहराले आवाजमा साथ दिएका छन भने लय/शब्द गायककै रहेको छ।...बाँकी

    प्रकाश कटुवाल र सिर्जु अधिकारीको आवाजमा “पहेलो बेसार” बजारमा (भिडियो सहित)

    काठमाडौं, १३ बैशाख : चर्चित गायक प्रकाश कटुवाल र सिर्जु अधिकारीको आवाजमा “पहेलो बेसार” बोलको लोक दोहोरी गीत हालै मात्र सार्वजनिक भएको छ। उक्त गीतमा गायक कटुवालकै लय/शब्द रहेको छ भने कमल सौरागले म्युजिक एरेन्ज...बाँकी

    विकास मगर र दिक्क्षा लिम्बुको आधुनिक गीत सार्वजनिक (भिडियो सहित)

    कुवेत : आज फेरी मोडल विकास मगर र दिक्क्षा लिम्बु को न्यु आधुनिक गीत को (music) भिडियो  Bindabasini music company बाट रिलिज भएको छ। बिकाश मगर ले ७/८ओटा भिडियो खेली सकेका छन भने दिक्क्षा लिम्बूले पनि ४/५...बाँकी

    सुजनको शब्दमा रामजी र सिलाको आवाजमा ” बन फुल” बजारमा (भिडियो सहित)

    काठमाडौं, ३ बैशाख : चर्चित सर्जक तथा गायक सुजन लम्सालको शब्द रहेको “बन फुल” बोलको लोक दोहोरी गीत बजारमा आएको छ। उक्त गीतमा बहुचर्चित गायक रामजी खाँड र सिला गुरुङको आवाज रहेको छ भने म्युजिक...बाँकी

    चर्चित गायक शक्ति चन्द र टीका सानूको आवाजमा “झिल्के माया” बजारमा (भिडियो सहित)

    काठमाडौं, २ बैशाख : चर्चित गायक शक्ति चन्द, टीका सानू र धनमाया नेपालीको आवजमा रहेको मौलिक लोक दोहोरी गित “झिल्के माया” बजारमा आएको छ। उक्त गीतको शब्द नवराज पन्तले कोरेका हुन भने खेम सेन्चुरीले म्युजिक...बाँकी

    गीतादेबी र नवराजको स्वरको गीतमा सन्जिब र आयुस्माको बबाल नृत्य (भिडियो सहित)

    काठमाडौं, १ बैशाख : बिन्दा फिल्मसको प्रस्तुतिमा गायक नवराज न्यौपानेको “हेटौंडामा घर पर्‍यो हाम्रो” बोलको लोक दोहोरी गीत हालै मात्र सन्जिब ठकुरीको अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको छ। गायिका गीतादेबी र गायक नवराज न्यौपानेको...बाँकी

    मेक्सम खातीको स्वरमा “साउदी दुबई कतार” सार्वजनिक (भिडियो सहित)

    काठमाडौं, २९ चैत : हरी मगर, सागर क्षेत्री, अस्मि लामा र सरिनाको संयुक्त प्रस्तुतिमा “साउदी दुबई कतार” बोलको मर्मस्पर्शी गीत हालै मात्र सार्वजनिक भएको छ। चर्चित गायक मेक्सम खाती र गायिका बिपना रोकाको आवाज रहेको...बाँकी

    युएइमा धुर्मुस सुन्तली साझ हुदै

    लोक प्रसाद दाहाल युएइ, २८ चैत : गौतमबुद्व क्रिकेट रंगशाला निर्माण सहयोगार्थ युएइमा क्रियासिल ४० भन्दा बढी जिल्ला समन्वय समाजहरुले रकम संकलन गर्ने भएका छन । उक्त संघ संस्थाहरुको सक्रियतामा सम्पन्न हुन गइरहेको धुर्मुस सुन्तली...बाँकी