News Portal

प्रकाश कटुवाल र मिनु मगरको स्वरमा “भमराले हो” बजारमा

हिमाली संचार संवाददाता
८४८ पटक

प्रकाश योगी/काठमाडौ : पछिल्लो समयका चर्चित र ब्यस्त गायक प्रकाश कटुवालको शब्द/ संगीतमा मिनु मगरको भमराले हो प्रकाश कटुवालको युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ।

गीतमा माया प्रेमका शब्दहरु चयन गरिएको प्रकाश कटुवाल र मिनु मगरको स्वर रहेको उक्त गीतको भिडियोमा सुरेश श्रेष्ठले क्यामेरा चलाएका छन।

स्मृति तिमिल्सिना (गुरु आमा)को निर्देशन रहेको म्युजिक भिडियोमा प्रीयंका नेपाली र तेजेन्द्र गौतमको अभिनय रहेको छ। स्मृति म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको म्युजिक भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

 

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...