News Portal

डोलराज न्यौपानेको प्रदेशी एल्बमको “रोधीघर” सार्वजनिक

हिमाली संचार संवाददाता
८२२ पटक

काठमाडौं : किरण इन्टरटेन्मेन्टको प्रस्तुतिमा गायक डोलराज न्यौपानेको प्रदेशी एल्बमको “रोधीघर” बोलको लोक दोहोरी गीत हालै मात्र सार्वजनिक भएको छ। उक्त गीतमा गायक डोलराज न्यौपाने र सरिता न्यौपानेको स्वर रहेको छ। गीतको शब्द गायिका सरिताले कोरेकी हुन भने लय गायक डोलराजले नै भरेका छन।

बिशाल बैरागीद्वारा निर्देशित उक्त गीतको भिडियोमा मोडल नरेन्द्र आचार्य, सन्जिता राना र मनिषा डोटेलको नृत्य तथा अभिनयलाई निरज भुजेलले छयान्कन गरेका हुन। अनिल बिष्ट प्युठानीले सम्पादन गरेको सो गीतको भिडियोलाई किरण इन्टरटेन्मेन्टकै अफिसियल युटुब च्यानल मार्फत बजार व्यवस्थापन गरिएको छ।

रोजगारीको शिलशिलामा कुवेतमा रहेका गायक डोलराज न्यौपानेले पन्चेबाजा गीत, तिज गीत, भजन गीत, लोक तथा दोहोरी गीत लगायत थुप्रै गीतमा आवाज दिइसकेका छन।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...