News Portal

डोटेली सौगात ओझाको “मेरो गाउँ कि कल्पना” सार्बजनिक

हिमाली संचार संवाददाता
९०७ पटक

प्रकाश योगी/काठमाडौ : बिशेष गरि सुदुर पश्चिम र कर्णाली प्रदेशमा सुनिने र गायिने भाका लोक डेउडा पछिल्लो समयमा डिजे र र्‍यापमा बजार मा आउन थाले संगै देशका बिबिध ठाउँमा डेउडा प्रेमी भेटाउन सकिन्छ ।

पछिल्लो समयमा चर्चाको शिखरमा रहेका गायक सौगात ओझा र गायिका गौरी भट्टको आवाजमा रहेको :मेरो गाउँ कि कल्पना” बजारमा सार्बजनिक भए संगै चर्चामा छन। गायक सौगात ओझा कै शब्द / संगीतमा रहेको रहेको उक्त गीतलाई गायक ओझाले आफ्नै सौगात ओझाको युट्युब च्यानल मार्फत सार्बजनिक गरेका छन ।

दिपक गीरीले चलाएको क्यामेरामा भिडियो निर्देशन निसान एस.के.ले गरेका छन। दिनेश कठायत पुजन घिमिरे शिव साउदको कमेडी अभिनय र नृत्य म्युजिक भिडियोमा हेर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...