२३, जनवरी २०२०/कुवेत – गणेश शाही ठकुरीको प्रस्तुतिमा “ओइ झुमा” बोलको लोक दोहोरी गीत हालै मात्र सांगीतिक बजारमा आएको छ। इन्द्र जिसिले म्युजिक भरेको सो गीतमा समधुर स्वरका धनी गायक खेम शाही ठकुरी र गायिका...बाँकी
कुवेत २२, २०२० जनवरी : कुवेतलाई कर्मथलो बनाइरहेका राजु गोलेले ‘ह्युल्सा दा ख्लासी’ बोलको तामाङ भाषाको मार्मिक गीत सार्वजनिक गरेका छन। गायक टेक घिसिङ र गायिका अन्जु थोकरको आवाज रहेको गीतमा ज्ञान कुमार घिसिङ र...बाँकी
कोहलपुर । तेश्रो प्रादेशिख औधोगीक लघु घरेलु कृषी ब्यापार एव पर्यटक महोत्सव २०७६ अन्तरगत आइतबार १५ दिन अहिʼलेसम्मकै धेरै दर्शʼकहरु उपस्थिʼत भएका छन् ।बाल गायिका कमला घिमिरेले आज कोहलपुर महोʼत्सवमा पुगेर दर्शʼकलाई* झुमाʼएकी छिन। आइतबार...बाँकी
काठमाडौ ०२, २०७६ माघ : सानो मालिकलाई नचिन्ने सायद कोही पनि थिएनन्। मुखियाका नातिलाई गाउँ कुना कन्दराले चिन्थे, इज्जत थियो, सबैले सलाम पनि ठोक्थे। कुनै बेला गाउँको ‘हिरा’ मानिएको मुखियाको नातिको अहिलेको हैसियत ‘फलाम’ जस्तै...बाँकी
कुवेत : पबित्र सेवा समाजको लागी सहयोगार्थ च्यारिटी शो तथा संस्कृतिक कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकार बहुचर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगरको साथमा स्थानीय चर्चित कलाकारहरुको धमाकेदार प्रस्तुती रहने भएको छ। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज...बाँकी
काठमाडौं २९, २०७६ पौष : संचारकर्मी तथा गायिका योजना पुरीले नयाँ गीत स्लो मोसन”हालै मात्र बजारमा ल्याएकी छन्। योजनाको स्वर रहेको सो गीतको शब्द डिपी खनाल,शंकर थापाको संगित र उदयराज पौडेलको एरेन्जर रहेको छ। सो...बाँकी
काठमाडौं १९, २०७६ पौष : चर्चित गायक तथा संगितकार विश्वसागर परियारले माघे संक्रान्तिको अवसरमा ३ वटा कल्चरल गीत ल्याउने भएका छन्। पछिल्लो समयमा थारु गीत संगितमा राम्रो छवि बनाएका गायक परियारले माघे संक्रान्तिको अवसरमा कल्चरल...बाँकी
प्रवेश बिष्ट मोरङ १०, २०७६ पौष : कान्तिपुर टेलिभिजनमा प्रसारण हुदै आइरहेको चर्चित कमेडी रियालिटी सो कमेडी च्याम्पीयनमा मोरङका उदयमान चर्चित युवा हास्यकलाकार सुमन कार्की टप ९ सम्म पर्न सफल भएका छन। लामो समयदेखि हास्यव्यंग...बाँकी
दिलकुमार पाख्रीन कुवेत १७, २०१९ डिसेम्बर : तामाङ भाषामा “ल्हो” भनेको वर्ग/बर्ष “छार” भनेको नयाँ ल्होछार अर्थात नयाँ बर्ष हो। ल्होछारको इतिहास निक्कै पुरानो छ। नेपालको सन्दर्भमा भन्दा तामाङ जाती पिछडाइएका जाती भएकोले राज्यले जबर्जस्ती...बाँकी
काठमाण्डौ। नेपाल संगीत उधोग संघ राष्ट्रीय म्युजिक अवार्ड २०१९, नेपाली गीत,संगीत र संस्कृति संरक्षणको अभियान साथै ब्यावसायिक एकता सहितको हाम्रो अभियान Amin National Music Award राष्ट्रीय अवार्ड नोमिनेशनमा गायक तथा संगीतकार अनिल कोयी राईको गीत...बाँकी