News Portal

निरज अधिकारीको दशैगीत “मिर्तुको दिन” सार्वजनिक

हिमाली संचार संवाददाता
९२० पटक

४ असोज २०७६ काठमाडौं : सुन्दास फिल्मसको प्रस्तुतिमा निरज अधिकारी ‘पारस’को पहिलो दशै गीत “मिर्तुको दिन” सार्वजनिक भएको छ। हिन्दू नेपालीहरूको महान् चाड बडादशैँ नजिकै गर्दा मिर्तुको दिन नामक दशैगीत हालै मात्र सार्वजनिक गरिएको हो।

यस गीतमा निरज अधिकारीको स्वर र शब्द रहेको छ भने लय करण राज छेत्रीले भरेका छ। दिनेश सुन्दासको निर्देशनमा रहेको गीतको अडियो सुन्दास फिल्मसकै युटुब च्यानल मार्फत बजारमा ल्याईएको छ।

उक्त गीत सुन्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...