कुवेत – कुवेतमा एक बर्षको अबधिमा ५९ जना नेपालीले ज्यान गुमाएका छन। आफ्नो देशमा पर्याप्त रोजगारी नभएपछि बिदेश जान बाध्य हुन्छन्। २०७७ साल भित्रमा मात्रै ३८ पुरुष र २१ जना महिला रहेका छन। जस्मा कोरोनाबाट मात्र...बाँकी
मकाउ – कोरोना भाइरस नियन्त्रण गर्न मकाउ सरकारले हवाई उडानमा कडाई गरेका कारण विगत धेरै लामो समयदेखि नेपाल छुट्टीमा गएका नेपालीहरु लकडाउनका कारण मकाउ फर्कन सकिरहेका छैनन्। मकाउ स्थित जेल गार्डमा कार्यरत ३ जना नेपाली...बाँकी
सुरेशराज न्यौपाने, नयाँदिल्ली – दिल्लीमा बस्दै आएका गुल्मी, छत्रपुर गाउँपालिकाका ५५ वर्षीय जेएल शर्मालाई साता दिनअघि कोरोना संक्रमण पुष्टि भयो। परिवारले अस्पताल भर्ना गर्न निकै दौडधूप गर्यो। कतै खाली बेड पाइएन। शर्माको स्वास्थ्य थप बिग्रँदै...बाँकी
मकाउ – कोरोना माहामारीको कारण मकाउमा रोजगार गुमाएका, भिसा नवीकरण नभएका र विभिन्न कारणले स्वदेश फिर्ता हुने नेपाली नागरिकहरु हिमालय एयरलाइन्सको चाटर्स उडान मार्फत दोश्रो पटक आगामी २५ तारिख आइतबार मकाउ – काठमाण्डू सिधा उडान...बाँकी
रामप्रसाद ढुंगेल/युएइ – युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा श्रमरत नेपाली कविहरुसँग भेटघाट गरी भर्खरै प्रकाशित एक कविता सङ्ग्रहलाई सफलताको शुभकामना प्रकट गरेका छन्। युएईमा सक्रिय नेपाली साहित्यिक संस्था “सगरमाथा साहित्य प्रतिष्ठान नेपाल” को...बाँकी
मकाउ – वैदेशिक रोजगारीको सिलसिलामा मकाउ पुगेका नेपाली समुदायले नेपाली संस्कार, संस्कृति र चाडहरु विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाउदै आइरहेका छन्। तर यो बर्ष नेपाली नयाँ बर्ष मनाउन भेला भएका नेपाली समुदायले ताप्लेजुङ जिल्लाको फुङलिङ-४...बाँकी
दोहा (जिएनएन) – गैरआसावीय नेपालीहरूको दोश्रो पुस्तालाई लक्षित गरी आयोजना गरिएको ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को विषयमा अहिले विश्वव्यापी चर्चा छ। नेपाल र नेपाली पुगेका विश्वका सबैजसो देशमा ग्लोबल एनआरएन सिंगिङ आइडलको तयारी चलिरहेको छ।...बाँकी
पोर्चुगलमा ट्राभल्स र रेमिट्यान्सको व्यवसाय चलाउँदै आएका एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजंग कुँवरले शुक्रबार स्थानीय प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। नक्कली टिकट बेचेर ठगी गरेको आरोपमा उनको लक्ष्मी ट्राभल्सको कार्यालयमा प्रहरीले केही दिन अगाडि छापा मालेका...बाँकी
टोकियो – क्यानाडा र पोर्चुगलपछि नेपालीले नेपाली ठगेको अर्को खबर जापानबाट आएको छ। त्यहाँको एनआरएनएका अध्यक्ष देवीलाल भण्डारीले सडक दुर्घटनामा परी दिवङ्गत एक नेपालीको बीमा रकम हिनामिना गरेको नेपालस्थित मृतकका परिवारले गुनासो गरेका छन्। मृतकका...बाँकी
अनिल पराजुली दोहा – घरबाट फर्किएको ६ महिना नबित्दै सल्यानको कपुरकोट गाउँपालिका-४ का छविलाल बुढाले अकल्पनीय घटना सामाना गर्नु पर्यो। कम्पनीबाट साँझको काम सकेर क्याम्प जान कतारको समल रोड (१६ नम्बर) मा बाटो काट्ने क्रममा...बाँकी