News Portal

  • गृहपृष्ठ प्रवास, विशेष, समाचार, समाज

    ओमनमा आशिका : छोराछोरी र श्रीमान सम्झँदै, रुँदै अनि काममा घोटिंदै

    सन्जिता देवकोटा/काठमाडौं : आशिका परियार, सनिलकी आमा । घर धादिङ । उहाँको परिचय त्यति लामो छैन । तर बाध्यता र रहरले विदेश जाँदा भोगेको कहर भने निकै लामो छ । माइतमा छोरी, अनि श्रीमान्को साथमा...बाँकी

    युएईमा झापाका रुद्रप्रसाद गरे आत्महत्या

    युएई – युएईमा एक नेपालीले आत्महत्या गरेका छन् । दुवईको बर्केली कम्पनीमा क्लीनर काममा कार्यरत झापा खुदुनावारीका ३२ वर्षीय रुद्र प्रसाद ढकालले आत्महत्या गरेको सोही कम्पनीमा कार्यरत खुदुनावारीका धर्मलाल नायकले जनाकारी दिए । नायकले जनाएअनुसार...बाँकी

    तामाङ घेदुङ्ग कुवेतको ८ औं बार्षिक उत्सव तयारी पुरा

    कमल सिंह ठकुरी अक्टोबर १५, कुवेत – “तामाङ भाषा र सस्कृतिको प्रबर्द्धन गरौ, ताम्सालिङ प्राप्तीका लागि शक्ति निर्माणमा लागि परौ“ भन्ने मुल नारा बोकेको तामाङ जातिहरुको सस्था नेपाल तामाङ घेदुङ्ग कुवेतको ८ औं बार्षिक उत्सवको...बाँकी

    एनआरएनमा ६ उपाध्यक्ष रहने, विधानसभा नरहने

    काठमाडौं  : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)मा ६ उपाध्यक्ष रहने गरी विधान संशोधन हुने भएको छ । शुक्रबार राजधानीमा भएको पहिलो विधानसभाले विषयगतरू रुपमा छ उपाध्यक्ष रहने गरी विधान संशोधन गर्ने निर्णय गरेको महासचिव डा...बाँकी

    कुवेतका श्रममन्त्री नेपाल आउदै, श्रम सम्झौता हुने

    नेपाल र कुवेतबीच पनि श्रम सम्झौता हुने भएको छ । केही समयदेखि घरेलु कामदारको श्रम स्वीकृति रोकिएको सन्दर्भमा छलफल गर्न कुवेतका श्रम मन्त्री अर्को महिना नेपाल आउने भएका छन् । श्रम मन्त्रालय स्रोतका अनुसार कुवेती...बाँकी

    हङकङमा दुई सातादेखि बेपत्ता गुरुङ मृत फेला

    हङकङमा दुई सातादेखि हराइरहेका भरत प्रसाद गुरुङ मङकोकको ब्युट स्ट्रिटस्थित आफ्नै निवासमा मृत भेटिएका छन्। प्रहरीले बिहिबार कोठाको ढोका फोरेर गुरुङको लास निकालेको छ। पुर्ख्यौली घर कास्की घाच्चुकका करिब ४७ वर्षीय भरत प्रसाद गुरुङ हङकङको...बाँकी

    मकाउमा तयामा-खियामा दिवस भव्यताका साथ सम्पन्न

    सन्जिब कोयी/मकाउ : ओक्टोवर ८ तारीख सोमवार किरात राई यायोक्खा मकाउको आह्वानमा किराती आदिम पुर्खा “तयामा-खियामा दिवस” भव्यताका साथ मकाउमा बसोबास गर्ने किरातीहरुले आफ्ना पुर्खाको सम्मानमा उक्त दिवस आयोजना गरेका थिए। किरात राई यायोक्खा मकाउको...बाँकी

    स्याङ्जा सहयोग समाज कुवेतको एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रमको तयारी पुरा

    अक्टोबर ९, कुवेत : स्याङ्जा सहयोग समाज कुवेतको आयोजनामा आउँदो शुक्रबार हुन लागेको एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अभियन्ता बि बि मल्ल ठकुरीले हिमाली संचारलाई जानकारी दिए। “सुनौलो बिहान स्याङ्जा...बाँकी

    नेपाल आईडलबाट बाहिरीएका झक्कड थापालाई एम.जि.एमका नेपालीले गरे आर्थिक सहयोग

    कर्ण बहादुर अधिकारी मकाउ,चीन – नेपाल आईडलको प्रथम सिजनबाट एक्दमै भाईरल भएका दैलेख निवासी झक्कड थापा दोश्रो सिजनमा पनि त्यसरी नै भाईरल हुन पुगे। बिशेषत गलामा भन्दा पनि कलामा सक्षम देखिएका झक्कडलाई करोडौ नेपाली जनताले...बाँकी

    एन.आर.एन.मकाउको १०औं बार्षिक उत्सब भब्यताको साथ सम्पन्न

    मकाउ, चीन – गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउको दशौ बार्षिक उत्सव एवं साधरण सभा भब्यताको साथ बुधबार बिशेष कार्यक्रमका साथै सम्पन्न भएको छ। महाबाणिज्य दुताबास हंगकंग तथा मकाउका प्रतिनिधि गजेन्द्र भट्टाराइको प्रमुख...बाँकी