News Portal

  • गृहपृष्ठ प्रवास, समाचार

    समाचार प्रति दूतावासको खण्डन : हामी मानव तस्करीमा संलग्न छैनौं

    युएई – मानव तस्करीमा नेपाली दूतावाससमेत संलग्न भएको भन्ने समाचार प्रति नेपाली दूतावास आबुधाबीले खण्डन गरेको छ । सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचार आपत्तिजनक रहेको भन्दै दूतावासले समाचारको खण्डन गरेको हो । ‘यस दूतावासमा यसको आधिकारिकता र...बाँकी

    कतारको एउटै कम्पनीमा १५० नेपाली अलपत्र, दूतावासले चासो नदिएको पीडितको गुनासो

    दोहा – कतारको सहानिया स्थित होमटोन इन्टरनेशनल कम्पनीमा १५० जना नेपाली सहित झन्डै ९०० जना आप्रवासी कामदारहरु अलपत्र परेको एभरेष्टदैनिकमा समाचार छ। कम्पनीले बिगत ५ महिना देखि तलब नदिने तथा घाइते र बिरामीको समेत उपचार...बाँकी

    नभएका राजदूत बस्न यूएईमा ७० लाख घरभाडा

    यूएई – अढाइ वर्षयता संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावास राजदूतविहीन छ । त्यसयता सरकारले यहाँ राजदूत पठाउन सकेको छैन । तर, आर्थिक मितव्ययिताको नारा दिँदै आएको सरकारले  राजदूत बस्ने भवनकाे सम्झाैता नवीकरण गरेर...बाँकी

    निरेम प्रोडक्सन कुवेतले चेपांङ समुदायको सहयोगका लागि कपडा संकलन गर्ने

    कुवेत, ३० सेप्टेम्बर – निरेम प्रोडक्सन कुवेत सामाजिक कार्यमा हातेमाले गर्दै अगाडी बढ्ने दृढ़ अठोटका साथ नयाँ कार्य योजना लिएर आएको निरेम प्रोडक्सन कुवेतका संचारकर्मी एकराज मल्लले हिमाली संचारलाई बताए । मल्ल अगाडि भन्छन –...बाँकी

    कुवेतमा मोरंगकी फुलमायाको करेन्ट लागेर मृत्यु

    राज मल्ल कुवेत – कुवेतमा एक नेपाली महीलाको निधन भएको छ । बेलवारी -५ मोरंगकि अन्जादी ३९ बर्षिया फूलमाया बिं.क.को मंगलवार बिहान जिलिवमा करेन्ट लागेर निधन भएको जनाइएको छ । घरेलुकामदारको रुपमा करिव ७ महिना...बाँकी

    अस्ट्रेलियाले नेपाललाई एक जोडी कंगारु उपहार दिने

    सिड्नी – अस्ट्रेलियाले नेपाललाई २ वटा कंगारु उपहार दिने भएको छ । न्यू साउथ वेल्स राज्यले एक जोडी कंगारु दिन लागेको हो । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको न्यू साउथ वेल्स राज्यको पहिलो औपचारिक...बाँकी

    तोकिएको तलब पाउँदैनन् नेपाली कामदार

    यूएई – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) जाने अदक्ष कामदारको न्यूनतम तलब ११ सय दिराम (करिब ३४ हजार रुपैयाँ) तोकेको छ । तर, त्यहाँ पुगेपछि तोकिएअनुसारको रकम पाउने नेपाली विरलै हुन्छन् ।नेपाली कामदारलाई ३ सय ४५ दिराम (१०...बाँकी

    अस्ट्रेलियामा भेटाएको २५ लाख फिर्ता गर्ने नरेशको कथा !

    सिड्नी र नेपालका नरेश अवाल र प्यालीस्टाइनका फहाद सेमको भेटघाट भएकै दिनबाट यो कथा सुरु हुन्छ । बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्मको नर्थ स्टारर्थफिल्ड स्टेशनमा आफ्नो ड्युटी सकिनु एक घण्टाअघि नरेशले आफ्ना नयाँ सहकर्मी...बाँकी

    मलेसियामा गैरकानुनी कामदारविरुद्ध थप ‘कडाइ’

    मलेसिया – गैरकानुनी आप्रवासी कामदारहरु विरुद्ध मलेसियाले थप कडाइ गरेको छ । उनीहरुलाई कानुनी प्रक्रियामा ल्याउन यसअघि संचालन गरिएको ‘पुन:भर्ना एवं दर्ता कार्यक्रम’ को समयावधि गत जुन ३० मा सकिएलगत्तै मलेसियाले संचालन गरेको ‘ओपिएस थ्री’ (ओप्स...बाँकी

    अमेरिका आएको चार महिना मै गोलीको शिकार बनिन वृन्दा

    सतिश चापागाईं मेरिल्याण्ड अमेरिका – अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरको एउटा नेपाली घर बिहिबारदेखि अचानक शोकमग्न छ । मेरिल्याण्ड राज्यको हार्डफोर्ड काउन्टीमा रहेको ‘राईट एड’ कम्पनीको वितरण केन्द्रमा भएको ‘मास सुटिंग’ मा मारिएकी वृन्दा पुरीको...बाँकी