News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ पत्रपत्रिका, मुख्य खबर, राजनीति

    भेनेजुएलाले नेकपामा दुई धार, शब्द चिप्लिएकै हो – प्रधानमन्त्री

    दुर्गा खनाल काठमाडौँ : भेनेजुएलाको राजनीतिक संकटलाई लिएर नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यले अमेरिकासँगको सम्बन्धमा खटपट मात्र नभई पार्टी नेतृत्वको दुई धारलाई समेत सतहमा ल्याएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाका...बाँकी

    ठेकेदार भागेपछि पुल निर्माण अलपत्र

    खाँदबारी : संखुवासभा र भोजपुर जोड्ने लम्सुवा घाटको पुल निर्माणको काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र परेको छ। स्वच्छन्द निर्माण कम्पनीले २०६७ सालमा निर्माण सुरु गरिएको पुल निर्माणको काम अहिले ठप्प भएको छ ।...बाँकी

    सत्यनिरुपण आयोगका अध्यक्ष र सदस्यले दिए राजीनामा

    काठमाडौं : सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लीला उदासी खनालले राजीनामा दिएका छन् । आयोगका सदस्य मञ्चला झाका अनुसार अध्यक्ष गुरुङ र सदस्य खनालले आयोगको सचिवालयमा यही माघ २७ गतेदेखि लागु हुनेगरी...बाँकी

    बीपी प्रतिष्ठानमा अक्सिजन उत्पादन सुरु, प्रतिमिनेट २ सय ८० लिटर क्षमताको प्लान्ट

    गोपाल दाहाल सुनसरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नयाँ अक्सिजन प्लान्ट सुरु भएको छ। बिहीबारदेखि प्रतिष्ठानले आफ्नै अक्सिजन प्लान्टबाट आवश्यक अक्सिजन उत्पादन सुरु गरेपछि अब प्रतिष्ठान अक्सिजनमा आत्मनिर्भर बनेको छ। प्रतिष्ठानलाई हाल प्रतिमिनेट ८...बाँकी

    आज २०७५ साल माघ २५ गते, तदअनुसार २०१९ फेब्रुवरी ८ तारिख शुक्रबारको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। काम बिग्रनाले क्षति...बाँकी

    आज २०७५ साल माघ २४ गते, तदअनुसार २०१९ फेब्रुवरी ७ तारिख बिहिवारको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। दिगो काम प्रारम्भ हुनेछ। तर आज उठेको रकम तत्काल खर्चनुपर्ला। श्रमको उचित मूल्यांकन भए...बाँकी

    आज २०७५ साल माघ २३ गते, तदअनुसार २०१९ फेब्रुवरी ६ तारिख बुधबारको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयस्रोत राम्रो देखिए पनि उठेको रकम सरसापटमा बाहिरिन सक्छ। धन सञ्चय नभए पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।...बाँकी

    दाङको तुलसीपुरमा अज्ञात समूहद्वारा अन्धाधुन्ध गोली चल्यो

    दाङको तुलसीपुरमा एक अज्ञात समूहले सोमबार बेलुका अन्धाधुन्ध गोली प्रहार गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोरौरा हुँदै वडा नं. १० सम्म उक्त समूहले बेलुकीपख अन्धाधुन्ध गोली प्रहार गर्दै हिँडेको स्थानीयले सेतोपाटीलाई जानकारी दिए।...बाँकी

    बर्दियामा बाघको आक्रमणमा परी १ जनाको ज्यान गयो, अर्का घाइते

    कमल पन्थी बर्दिया : बढैयाताल गाउँपालिका—२ सितापुरमा घाँस काटिरहेको समय आइतबार साँझ बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीका अनुसार बाघको आक्रमणबाट...बाँकी

    आज २०७५ साल माघ २२ गते, २०१९ फेब्रुवरी ५ तारिख मंगलबारको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउलान्। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। तापनि प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। पारिवारिक असमझदारीका बाबजुद...बाँकी