News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

    वैदेशिक रोजगारीमा जानेले बोक्न पाउने विदेशी मुद्रामा भारी कटौती

    काठमाडौं : सरकारले वैदेशिक विनिमय सञ्चितिलाई बलियो बनाउन भन्दै वैदेशिक रोजगारीमा जाने नेपालीले लैजान पाउने वैदेशिक मुद्रामा पनि भारी कटौती गरेको छ । अब वैदेशिक रोजगारमा जानेहरुले अब २ सय अमेरिकी डलरसम्मको वैदेशिक मुद्राको सटही सुविधा...बाँकी

    पेस्तोल सहित पक्राउ परेको अभियुक्त जब डा.केसीको बिरुद्धमा अनसन बसे खुले एकएक कर्तुत !

    काठमाडौं : चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी १६औं अनसन बस्न इलाम पुगे। पुस २५ देखि उनले इन्द्रमाया लिम्बूको फूलगाँछीस्थित घरमा आमरण अनसन थाले। त्यसको दुई दिनपछि एक युवकले पनि इलाम चोक बजारको लाकुरी...बाँकी

    सिम्ता गाउँपालिकाका सबै वडामा विद्युत, सिम्ता उज्यालो बनाउन ३० करोड !

    सुर्खेत : जिल्लाको सिम्ता गाउँपालिकामा विद्युतीकरण गरिने भएको छ । उज्यालो सिम्ता कार्यक्रम अन्तर्गत सामुदायिक विद्युतीकरण विभाग र स्थानीय जनताको लगानीमा विद्युतीकरण गरिने भएको हो । जसका लागि आवश्यक बजेट विनियोजन गर्ने निर्णय विभागबाट गरिएको...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ ८ गते मंगलबार, तदअनुसार २०१९ जनवरी २२ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि हडबड गर्ने बानीले समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, काममा तत्काल धेरै लाभ उठाउन नसकिए...बाँकी

    तातो तेलमा डढेकी २२ महिने नाबालिकाको उपचारमा खर्च अभाव

    नवलपरासी : तातो तेलमा शरीर डढेकी गैंडाकोटकी २२ महिने नाबालिकाको उपचार खर्च अभाव भएको पारिवारले जनाएको छ । भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको सिम्रौन पौडेलको पैसा नहुँदा उपचारमा समस्या भएको हो । सिम्रौनकी आमा विष्णुमाया पौडेलले...बाँकी

    सरकारलाई चुनौती दिँदै पूर्वराजदूत रायमाझी स्पेनमै शरणार्थी बन्दै

    स्पेन : स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई सरकारले फिर्ता बोलाए पनि उहाँ सरकारी निर्णयलाई चुनौती दिँदै अझै स्पेनमै बस्नुभएको छ । मन्त्रिपरिषद्ले गत पुस ९ गते ३ हप्ताको समय तोकेर उहाँलाई नेपाल फिर्ता बोलाउने...बाँकी

    सल्यानका स्थानीय तहले अझै बुझाएनन् पहिलो चौमासिक प्रतिवदेन

    सरिता चलाउने सल्यान : सल्यानमा दोस्रो चौमासिक सकिन थोरै समय हुँदा समेत जिल्लाका स्थानीय तहले पहिलो चौमासिक प्रतिवदेन बुझाउन सकेका छैनन् । दोस्रो चौमासिकको निकासा लिएर धमाधम काम गर्नु पर्ने समयमा पनि उनीहरुले पहिलो चौमासिकको...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ ७ गते सोमबार, तदअनुसार २०१९ जनवरी २१ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आवेशमा काम गर्दा विवादमा परिनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। मिहिनेतले आस मारेको काम...बाँकी

    बिचौलियालाई अदालतको अवहेलनामा कारवाही : प्रधानन्यायाधीश जबरा

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिचौलियालाई कानूनी दायरामा ल्याउन अदालतको अवहेलनाअन्तर्गत कारवाही गर्ने तयारी भइरहेको बताएका छन् । पत्रकारको टोलीसँग आइतबार भएको भेटमा उनले न्याय सम्पादनमा अदालतको गरिमामा आँच पुर्‍याउने कार्य गरेमा अदालतको अवहेलनाअन्तर्गत कारवाही...बाँकी

    वडाअध्यक्षका छोराले कुटे पत्रकार तेजनलाई, पत्रकार कुट्नेलाई कार्वाहीको लागि युनियनको माग

    मोरङ : सरकारी अनुदानको मकैको बीउ कृषकलाई बिक्री गर्ने मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष कुल बहादुर कार्की र वडा नम्वर ९का अध्यक्ष बम बहादुर फ्याकको कुकृत्य सार्वजनिक भएपछि पत्रकार माथि कुटपिट गरिएको...बाँकी