काठमाडौँ। हामीले खाने खानेकुराहरुमा केही यस्ता खानेकुराहरु पनि हुन्छन् जसलाई सुपरफुड मानिन्छ। चिसोमा खाने केही खानेकुराहरुले शरीरमा शक्ति दिन्छ। र, शरीरलाई चिसोबाट बचाउँछ। चिसो मौसममा रोग प्रतिरोधी क्षमता कम हुने, चिसो लाग्ने, रुघाखोकी जस्ता समस्याहरुले...बाँकी
वर्षा महर्जन, काठमाडौं। कलाकार पल्पसा डंगोल उर्फ चम्सुरीको मिर्गौला प्रत्यारोपणको कानुनी प्रक्रिया सुरु भएको छ। अब लगभग दुई महिनामा उनले मिर्गौला पाएर नयाँ जीवन सुरु गर्न लागेकी छन्। सोमबार (मंसिर ६) अस्पताल पुगेर आवश्यक कागजातको...बाँकी
एजेन्सी। हिउँद मौसमले प्रवेश गरेसँगै अफगानिस्तानमा चरम भोकमरीको संकट देखा परेको छ। राजधानी काबुलभन्दा ५० माइलको दूरीमा रहेको मैदानमा सयौँ मानिसहरू भोक मेटाउनका लागि पाउने पिठो पाउने आशामा बसेका छन्। जहाँ विश्व खाद्य कार्यक्रमले पिठो...बाँकी
राजन रावत, हुम्ला। चीनसँगको सीमा नाका हिल्सा नाका दुई दिनदेखि सम्पर्क विहीन भएको छ। अविरल वर्षा र सो क्षेत्रमा हिमपात भइरहेकाले सम्पर्क विहीन भएको हो। प्रहरी नायब उपरिक्षक हेरम्भ शर्माका अनुसार सोमबार बिहानबाट हिल्साको सीमा...बाँकी
काठमाडौँ। म फेरि उनीसँग संवाद गर्न चाहन्थेँ। बिहान ९ बजे जमलस्थित मुख्य सडकको पुलनजिकै पुगेँ र कुमारी मन्दिरअगाडि उभिएँ। साँघुरो बाटोमा मानिसहरूको भीड बाक्लिँदै गइरहेको थियो। आकासे पुलको आडमा पसल थापेर बसेकाहरू ग्राहकको प्रतीक्षामा थिए।...बाँकी
नरेन्द्रसिँह कार्की,दार्चुला। दार्चुलाका व्याँसवासी अहिले पनि उर्लंदो महाकाली वारपार गर्न तुइनमा ताङ्लोकै भर पर्नुपरेको छ। वर्षौँ देखि स्थानीयवासीले महाकाली नदीमा झोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा व्याँसीवासीले नदी वारपार गर्न...बाँकी
हेटौंडा। जहाज दुर्घटनाले दिएको पीडालाई शक्तिमा बदल्दै मकवानपुरका विभिन्न स्थानसहित देशका विभिन्न क्षेत्रमा बालबालिकालाई छात्रवृत्ति, शारीरिक अशक्त, विपन्न परिवार, एकल महिला र बृद्धलाई सहयोग गरिएको छ। दुर्घटनामा आफ्नी परिचालिका छोरी गुमाएका दोर्जे तेसिरङ शेर्पाको अध्यक्षतामा...बाँकी
काठमाडौँ। प्रशिक्षणका लागि बेलायतमा रहेका नेपाली सेनाका एक अधिकृतले अर्को सफलता प्राप्त गरेका छन्। नेपाली सेनाका २१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट पिटर थापा वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलमा भएको प्लाटुन कमान्डर्स ब्याटल कोर्स (पीसीबीसी) २००३ मा...बाँकी
काठमाडौँ। गत वर्ष सरकारले नेपालको प्रशासनिक नक्सा अद्यावधिक गर्दै समावेश गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा जनगणना गर्न विभागले छुट्टै विधि अपनाउने योजना बनाएको बताएको छ। हाल भारतीय अधीनमा रहेको सो क्षेत्रमा गणकहरूलाई पुर्याउन सकिनेबारे...बाँकी
विवेक राई,काठमाडौं – भुवन चन्द नेपालकी पहिलो अभिनेत्री हुन्। उनले वि.सं २०२१ सालमा निर्मित ‘आमा’ चलचित्रमा पहिलोपटक अभिनय गरेकी थिइन्। तर पहिलोपटक आफूले अभिनय गरेको चलचित्रको ‘प्रिमियर सो’ नै चन्दले हेर्न पाइनन्। एउटा कार्यक्रमका लागि चीन...बाँकी