News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, जीवनशैली, पत्रपत्रिका, समाचार, समाज

    दलित समुदायका किशोरी विद्यालय जानबाट वञ्चित

    मेनुका ढुंगाना, अछाम। अछामको मंगलसेन नगरपालिका–७ पीपल गाउँकी नवीना विक १६ वर्षकी भइन्। उनले अहिलेसम्म आफ्नो नाम लेख्न जानेकी छैनन्। कसैले कतिमा पढ्छ्यौ भनेर सोध्दा उनी जवाफ दिनै लजाउँछिन्। ‘हामी ५ दिदीबहिनी कसैले पनि स्कुल...बाँकी

    जोखिम मोलेरै अवैध बाटोबाट वैदेशिक रोजगारीमा जाँदै महिला कामदार

    दिल्ली हुँदै उनी कुबेत गइन्। कुबेतमा उनले भोगेका दुःख कहालीलाग्दा छन्। ‘घरेलु श्रमिकका रूपमा काम त पाएँ। तर, भनेजति रकम र सुविधा कहिल्यै पाइनँ। घरपरिवारसँग कुरा गर्न पनि दिइएन,’ यममायाले सुनाइन्, ‘छिटो काम नगर्दा र...बाँकी

    पर्वतको एक घरेलु उद्योगमा उत्पादित मकै भटमासको सातु विदेशमा लोकप्रिय

    दुर्गाप्रसाद शर्मा, पर्वत। पर्वतमा सञ्चालित एक घरेलु उद्योगमा उत्पादित सातु जिल्लामा मात्रै नभएर देश विदेशमा समेत लोकप्रिय भएको छ। फलेवास नगरपालिका–४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले उत्पादन गरेको मकै, भटमास, फापर, गहुँलगायतको सातु युरोप,...बाँकी

    यस्ता छन् नियमित तातो पानी पिउनुका फाइदाहरु

    नमिता राई, हेटौडा। जुनसुकै स्वास्थ्य समस्या आएपनि चिकित्सकले पानी पिउने सल्लाह दिन्छन्। एक त पानीको मात्रा कम, त्यसमा पनि तातो पानी नपिउनाले शरीरमा विभिन्न प्रकारका समस्या देखा पर्दछन्। त्यसैले तातो पानी पिएर स्वास्थ्यलाभ गरौं। यसका...बाँकी

    कालीकोटका बाढीपहिरा पीडितका घर अझै बनेनन्

    मान्म। गतवर्षको बाढीपहिराका कारण घरबारविहीन भएका कालीकोट नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीका लागि घर निर्माणको काम अझै सुरु हुन सकेको छैन। घर निर्माण हुन नसक्दा उनीहरु हिउँदको जाडोमा कठांग्रिएर दिन काटन बाध्य भएका छन्। गत वर्षको बाढीपहिराले क्षतविक्षत...बाँकी

    कामको खोजीमा भारत गएका १६५ बेपत्ता: नेपाली दूतावास मौन, बेपत्ता भएकालाई कस्ले खोज्ने ?

    कैलाली। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ। यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन्। भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा नेपाली कामदार...बाँकी

    बाँसको चाेया बुनेर जिबिकोपार्जन गर्छन रामप्रसादको परिवार

    रबिन्द्र बराल, मोरङ। मोरङको रंगेली नगरपालिका-९ स्थित शान्ति चोक नजिकै बर्षाेदेखि बसोबास गर्दै आईरहेका मरण्डी समुदायहरु अहिले बाँसकाे चाेयाबाट सामग्रीहरु बनाउन व्यस्त हुन थालेका छन। पहिलो चरणकाे काेराेना भाईरसका कारण निषेधाज्ञा तथा लकडाउनका कारण साेहि...बाँकी

    स्वास्थ्य सन्दर्भः के तपाईलाई थाहा छ भिन्डी खाँदा हुने फाइदाहरु ?

    काठमाडौं। भिन्डीमा प्रशस्त मात्रामा फाइबर पाइन्छ। यो राम्रोसँग पच्छ र यसले पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ। तसर्थ भिन्डीको निम्नानुसारका फाइदाहरु गर्छ:- भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ। मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ। गर्भवती...बाँकी

    बीरेन्द्रकुमार साहले नेपाली कांग्रेस महाधिवेशन मोरङ जिल्ला सदस्यमा उम्मेदवार दिए

    मोरङ– उनको आफ्नो गतिलो घर छैन्।तर उनी दीन दुखीको घर बनाउने अभियानमा जुट्छन्। नियमित आम्दानी भएका जागिरे पनि होइनन्। तर, मृत्यु सैय्यामा पुगेका सयौ बिरामीलाई नयाँ जीवनं दिन उपचार खर्च जुटाउँछन्। पेशाले पत्रकार भए पनि...बाँकी

    चिसो मौसममा सुन्तला सेवन गर्नूका फाइदाहरु

    काठमाडौँ। चिसो मौसमका अमिलो र रसिलो फलफूल खाँदा शरीरलाई धेरै फाइदा पुग्छ। चिसो मौसममा तापमान कम हुने कारणले हाम्रो शरीरमा रोगप्रतिरोधी क्षमतामा कमी आउँछ। छालाहरु सुख्खा हुन्छन्। पाचन प्रक्रिया कमजोर हुन थाल्छ। यस्तो अवस्थामा सुन्तला...बाँकी