काठमाडौँ – नेपाली सेनाका उपरथी (जर्नेल, विशिष्ट श्रेणी)का सुवर्ण शाह २०७७ पुस २९ गतेबाट अवकास भएका छन्। नेपाली सेनामा २०४१ सालमा भर्ना भएका उपरथी शाह उमेर हदकाे कारणबाट अवकास भएका हुन्। दुई तारे जर्नेल शाहले नेपाली सेनामा...बाँकी
म्याग्दी – कोरोना भाइरसबाट सङ्क्रमित भएर होम आइसोलेशनमा बसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित प्रभु बैंकको शाखामा कार्यरत एक कर्मचारीको जागिर गुमेको छ। एक्सलेन्ट सेक्युरिटी प्रालिमार्फत प्रभु बैंकको सो शाखामा सुरक्षा गार्डका रूपमा काम गर्दै...बाँकी
बाँके – थर र लिंग फरक भएपनि गत बर्ष मितेरी लगाएका श्याम गिरी र श्यामकुमारी चौधरी नेपालकै पहिलो ‘महिला–पुरुष’ हुन्। करिब ११ बर्षअघि रेडियो कार्यक्रममा बोल्दै गर्दा चिनजान भएपछि ‘मित–मितिनी’को नाता लगाउँदै उनीहरुले गत बर्ष औपचारिक...बाँकी
कालीकोट — भैरे बटाला र लालकौराले विवाह परिवारको राजीखुसीमा गरेका थिएनन्। नरहरिनाथ–७ दुदुल्लीका २९ वर्षीय बटालाले १२ वर्षअघि लालकौरालाई पाल्तीबाट भगाएर लगेका थिए। भित्र्याएको वर्ष दिन नहुँदै उनले कुटपिट गर्न थाले। कुटपिट धेरै हुन थालेपछि...बाँकी
भारत- कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड ३ लाख ५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १९ हजार ७९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख...बाँकी
जनार्जन खत्री, सर्लाही – दश वर्ष वैदेशिक रोजगारीमा गएर फर्किनु भएका सर्लाहीको हरिवन नगरपालिका वडा नं. ५, घुर्कौलीका सतनकुमार महतो अहिले गाउँमै भैँसीपालनमा रमाइ रहनुभएको छ। कृषि विकास बैङ्क हरिवन शाखाले सहुलियत कर्जा प्रदान गरेपछि...बाँकी
सिमिकोट – सरकारले आपत्कालिन् सेवाका लागि हवाई उद्दारका कार्य गर्ने गरेको छ। तर यसको सेवामा प्रक्रिया झन्जटिलो हुँदा सुत्केरी तीन घण्टा अघिदेखि मृत्यु र जीवनसँग लडिरहेकी छन्। हवाई सेवा मार्फत उद्दारका लागि विभिन्न पहल गर्दासमेत...बाँकी
काठमाडौं – विश्व हिन्दु युवा संघले कालापानी र लिपुलेकलाई वेदव्यास धामको रुपमा विकास गर्नुपर्ने बताएको छ। बिहीबार संघका अध्यक्ष ऋषिकेश जंग शाहले भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपाल आएको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै उनले...बाँकी
रबिन्द्र बराल, माेरङ – रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मालपोत कार्यालय अगाडिदेखि मुरारी सोनीको पसल हुँदै वीर वहादुरकाे घर अगाडि हुलाकी सडकलाई छुने कालोपत्रे सडक निर्माणकाे लागि नगरपालिकाले ९० लाख ३५ हजार ५ सय...बाँकी
रामेछाप – “रामेछाप काठमाडौं सिर्जनसिल समाज” नामक संस्थाले रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ स्थित श्री माध्यमिक विद्यालय सिक्राकाे सभा हलमा “एकल महिला तथा विपन्न” १६ जना महिलाहरुलाई चाडपर्व विशेष खाद्यान्न सामग्री वितरण गरेको छ।...बाँकी