काठमाडाैं। एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ। मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल लगातार वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले समान...बाँकी
विकास चाम्लिङ राई/धरान -धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राविधिक तथा धरान उपमहानगरपालिकाको संयोजनमा शनिबारदेखि आठौं बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प शुरु भएको छ । यस बर्ष एसईई दिएर बसेका विद्यार्थी तथा बास्केटबल...बाँकी
काठमाडौं। युवा अलराउण्ड कुशल मल्लले ओडिआई करियरको पहिलो शतक र सोमपाल कामीको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ। नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको हो। यसअघि गत...बाँकी
विकास चाम्लिङ राई/धरान – धरान बास्केटबल संघको आयोजनामा आगामी बैशाख ९ गतेदेखि ८औं बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प हुने भएको छ । भर्खरै एसइइ दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुक खेलाडीहरुलाई लक्षित गरि...बाँकी
कुवेत सिटी। माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव काठमाण्डौ-कुवेतद्वारा आयोजित “१९औं माउण्ट एभरेष्ट कप अन्तर-नेपाली फुटबल टुर्नामेण्ट-२०२३” कुवेतको फाहाहिलस्थित सुकशवा फुटबल मैदानमा ३१ मार्चमा सम्पन्न भएको छ। गत १७ मार्च २०२३ शुक्रबारदेखी शुरुवात गरिएको टुर्नामेण्टको १९औं संस्करणमा...बाँकी
काठमाडौं। ऋतु कनौजियाले उत्कृष्ट बलिङ र ब्याटिङ गरेपछि सुदूरपश्चिम प्रदेश यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ। सुदूरपश्चिमले मधेस प्रदेशलाई आज सम्पन्न खेलमा ७ विकेटले पराजित गरेको हो। ऋतुले...बाँकी
बिकाश चाम्लिङ राई/धरान – आगामी आइतबारदेखि काठमाडौमा शुरु हुन लागेको एलबिडिए थ्री वाइ थ्री ओपन पुरुष बास्केटबल प्रतियोगिता सहभागी हुन जान लागेका धरान मेघा कलेज बास्केटबल टिमलाई शुक्रवार धरान मेघा कलेजले बिदाई गरेको छ ।...बाँकी
युएई – गैरआवासीय नेपाली संघ युएईले सामाजिक कार्य सगैँ स्वास्थ्य नै धन हो भन्ने सामाजिक जनचेतना स्वरुप प्रथम भलिवल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिताका विजेता प्रथम, द्धितिय र तृतीय हुने टिमलाई आकर्षक पुरस्कार प्रदान...बाँकी
सन्जिब कोयी/धरान – पुर्वाञ्चलको सुन्दर नगरी धरानमा गोर्खा ट्रेल ब्लेजरको पहिलो संस्करण शनिवार सम्मपन्न भएको छ। ट्रेल ब्लेजरमा पुरुषतर्फको उपाधि खोटाङका देवराज बस्नेतले जितेका छन् भने महिलातर्फ धरानकी छेन्बिमाया राईले जितेकी छिन्। गोर्खा सिमेट्री ट्रष्ट...बाँकी
काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सन् २०२३ को एकदिवसीय विश्वकपअघि तीन श्रेणीको एकदिवसीय लिग सञ्चालन गर्ने निर्णय गरेको थियो। टेस्ट राष्ट्र र नेदरल्यान्ड्स (विश्व क्रिकेट लिग विजेता) गरी १३ राष्ट्रबीचको सुपर लिग, अस्थायी एकदिवसीय मान्यता...बाँकी