कञ्चनपुर – निर्मला पन्तको बलात्कारपछि हत्या भएको बुधबार ७० दिन पूरा भएको छ । यो अवधिमा घटनाको अनुसन्धानका लागि थुप्रै प्रहरी अधिकारी अनुसन्धानका लागि यहाँ आए । अनुसन्धानका लागि दबाब दिन नियमित आन्दोलन पनि चलिरहेकै छ । तर...बाँकी
१८ असोज, बुटवल – प्रहरीले बुटबलबाट अवैध नोटसहित २ भारतीय र १ नेपालीलाई पक्राउ गरेको छ । बुटवलको नेपाल गञ्जरोडस्थित ग्रान्ड होटलबाट ४ लाख ३० हजार २ सय ५० भारु र १ लाख ९० हजार...बाँकी
हुम्ला – दशैँ नजिकिँदै गर्दा जिल्लामा चामल अभाव हुने सङ्केत देखिएको छ । सडक सञ्जालले नछोएको हुम्लामा समयमै नेपाल खाद्य संस्थानको चामल पुग्न नसकेपछि अभाव हुने देखिएको हो । चामल ढुवानीको प्रक्रियागत झञ्झटले सिमकोट डिपोमा...बाँकी
जनकराज सापकोटा काठमाडौँ – बुधबार बिहानको कुरा हो । नख्खु कारागारका कर्मचारी र सुरक्षाकर्मीबीच खैलाबैला मच्चियो । कारण थियो, कारागारको डिआरसी ब्लकमा रहेका एक बेलायती कैदी कारागारभित्र थिएनन् । सुरुमा त कारागारका कर्मचारीले उनी शौचालय...बाँकी
काठमाडौं – ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा प्रतिवादी बनाइएका २ प्रहरी अधिकारीको निलम्बन फुकुवा भएको छ । शाक्य हत्या प्रकरणको सूचना पाएर अनुसन्धान थालेको तत्कालिन महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी...बाँकी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले मालपोत र नापी कार्यालयहरुमा भ्रष्टाचार व्याप्त रहेको रहेको स्वीकार गरेका छन् । भ्रष्टाचारमा सलग्न कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था रहेको उनले बताए ।...बाँकी
इश्वी सन् २०१८ अक्टोबर ४ तारिख, नेपाल संवत् ११३८, दशमीतिथि ! – ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी...बाँकी
काठमाडौं – भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक दराउने पोखरी–२ घर भएका रामकृष्ण श्रेष्ठ रहेका छन् । भक्तपुरको जगतेबाट सल्लाघारी आउँदै गरेको बा. ४ ख ३६५० नम्बरको...बाँकी
दोहा – कतारको सहानिया स्थित होमटोन इन्टरनेशनल कम्पनीमा १५० जना नेपाली सहित झन्डै ९०० जना आप्रवासी कामदारहरु अलपत्र परेको एभरेष्टदैनिकमा समाचार छ। कम्पनीले बिगत ५ महिना देखि तलब नदिने तथा घाइते र बिरामीको समेत उपचार...बाँकी
पाेखरा – उच्च अदालत पोखराले पोखरा महानगरपालिकालाई तत्काल एकीकृत सम्पति कर नउठाउन अन्तरिक आदेश जारी गरेको छ । मुद्दाको अन्तिम किनारा नलागेसम्म तत्काललाई एकीकृत सम्पति कर उठाउन मंगलबार उच्त अदालतले आदेश जारी गरेको हो । एकीकृत...बाँकी