News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

    बोली फेर्दै शिक्षामन्त्री पोखरेल, बिनापरिक्षा एसईईको प्रमाणपत्र दिने तयारी

    काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पटकपटक बोली फेर्दा निजी विद्यालय आक्रोशित भएका छन्। मन्त्री पोखरेलले चार दिनअघि विभिन्न सञ्चारमाध्यममा वैशाख २६ गतेबाट विद्यालयमा भर्ना खोल्ने बताउनुभएको थियो तर, सोमबार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा...बाँकी

    अलपत्र नेपालीका पीडा: खानेबस्ने ठेगान छैन, नेपाली दूतावासको फोन उठ्दैन

    दिल्ली – कोरोना भाईरस (कोभिड-१९) को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले नेपाली मजदूर समस्यामा परेका छन्। भारतको राजस्थान,महाराष्ट्र, पन्जाव, नयाँदिल्लीलगायतका स्थानमा मजदुरी गर्दै आएका प्युठानी ४ साता देखी फसेका हुन्। उनीहरुले उद्दारका लागि पहल...बाँकी

    आज २०७७ साल वैशाख २४ गते बुधबार, सन् २०२० मे ६ तारीख

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिन खर्चिलो देखिए पनि प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइने ग्रहयोग छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। आफन्तजनबाट सहयोग मिल्नेछ। आगन्तुकले...बाँकी

    व्यक्तिगत तथा राजनीतिक प्रतिशोध साध्न ठकुरीलाई विवादमा नल्याईयोस : ठकुरी संजाल

    काठमाडौ – ठकुरी सहयोग संजालले विगत केहि दिनदेखि सामाजिक संजालमा ठकुरीको नाम जोडेर देखापरेको विवादास्पद अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संजालले आफ्नो व्यक्तिगत र राजनीतिक प्रतिशोध साध्नका लागि जातिगत आधारमा सामाजिक संजालमा सम्पुर्ण...बाँकी

    बाराको दसगजा क्षेत्रमा किन झडप ?दुवै देशका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा गरे

    बारा -भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाली नागरिकमाथि हातपात गरेपछि बाराको सीमा क्षेत्रमा झडप भएको छ । सीमा क्षेत्रमा सुरक्षार्थ खटिएका एसएसबीका जवानले विश्रामपुर गाउँपालिका–४ का स्थानीय वासिन्दालाई सोमबार हातपात गरेपछि मंगलबार भएको...बाँकी

    विस्फोट सहित विप्लवका तीन कार्यकर्ता पक्राउ

    फाइल तस्वीर, झापा । पुर्वाञ्चलको इलामबाट नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज सहित अन्य २ जना कार्यकर्तालाई प्रहरीले विस्फोट पदार्थ सहित पक्राउ गरेको छ। इलामको माई नगरपालिका-९ बोरिङबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको...बाँकी

    हुम्लाका जनतालाई रेल र जलमार्ग के थाहा ! बिरामी हुँदा एम्बुलेन्स चढ्न पाए हुन्थ्यो

    काठमाडौँ — प्रतिनिधिसभा सांसद रंगमती शाहीले आवश्यकताका आधारमा बजेट विनियोजन हुनुपर्ने बताएकी छन् । हुम्लाबाट समानुपातिक सांसद शाहीले सरकारले बजेट विनियोजन गर्दा प्रभावशाली नेता र मन्त्रीका क्षेत्रमा मात्रै ठूला पूर्वाधारका योजना जाने परम्पराको अन्त्य गर्नुपर्ने...बाँकी

    नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितकाे स‌ंख्या ८२ पुग्यो

    काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। आज विहान स्वास्थ्य मन्त्रलायले सार्वजनिक गरेको तथ्यांक अनुसार थप सात जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हाे। नेपालगन्जमा मंगलबार ७ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ।...बाँकी

    बझाङमा सुत्केरीको हेलिकोप्टरद्वारा उद्धार

    (फाइल तस्वीर) बझाङ – बझाङको केदारस्यु गाउँपालिका–२ की ३३ वर्षीया एक सुत्केरी महिलाको सोमबार हेलिकोप्टर मार्फत उद्धार गरिएको छ। बझाङ जिल्ला अस्पतालमा यही वैशाख १२ गते शल्यक्रिया गरी प्रसूति भएकी जानकीदेवी रावलको पेट सुन्निने समस्या...बाँकी

    खोटाङ प्रवेश गर्ने झोलुङ्गे पुलमा ताला

    खोटाङ। कोरोना भाइरसको कारण उदयपुर खोटाङ सिमानामा पर्ने कम्पुघाटस्थित सुनकोशी नदीमा सञ्चालित झोलुङ्गे पुलमा रातको समयमा ताला लगाउने व्यवस्था गरिएको छ । उदयपुरमा कोरोना भाइरसको सङ्क्रमित भेटिएसँगै त्यहाँ बसोबास गर्दै आएका खोटाङे सर्वसाधारण भागेर जिल्ला...बाँकी