मोरङ। मोरङ रंगेली-३ स्थित आमतोलाबाट नेपाल प्रहरीले भारतबाट अबैध रुपमा लुकाई छिपाई ल्याएर नजिया खातुनकाे घरमा लुकाई राखेकाे सुचना प्राप्त भएपछि प्रहरीकाे विशेष टाेलीले उक्त चप्पल बरामद गर्ने सफल भएको छ। खातुनकाे घरमा बिगत ५/६...बाँकी
कुवेत सिटी, कुवेत। कुवेत नगरीमा भर्खरै मात्र स्थापना भएको बाग्लुङ सेवा समाज कुवेतले आफ्नो पहिलो अधिवेशन गर्ने भएको छ। “समृद्ध बाग्लुङका लागि हाम्रो साझा प्रतिबद्धता” नारा बोकेको उक्त समाजले २० सेप्टेम्बर २०२४ मा कुवेतको खैतानस्थित...बाँकी
काठमाण्डौ। जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानले बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयको चान्सलर (कुलपति) बन्न आवेदन दिएका छन्। अर्थात् उनी अक्सफोर्डको चान्सलरका लागि चुनाव लड्दै छन्। उम्मेदवारका रूपमा इमरानले अन्तिम म्यादको...बाँकी
हुम्ला। हुम्लाको चङ्खेली गाउँपालिकामा बोलेरो जिप दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई थप उपचारका हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ। आज बिहान पालिकाको दार्मा गौरी सल्ला मोडमा जिप दुर्घटना भएको थियो। दुर्घटनामा परेका चालकसहित तीन...बाँकी
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय...बाँकी
काठमाडौँ। सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ। निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका...बाँकी
कर्ण अधिकारी नुवाकोट- भाग्यको खेल भनौ की समयको माग देशको लागि केहि गरौ गरौ भन्ने भर्खरै किशोर अबस्था पार गरेर युवा अबस्थामा प्रबेश गर्दै गरेका लाखौ लाख भाई बहिनी छोरा छोरीहरू बिदेशीएको देख्दा रून मन...बाँकी
काठमाडौँ। भीआईजीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गर्ने पुष्कर खतिवडा रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार आफूलाई धर्मगुरु दाबी गर्ने खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन्। उनी साउन १४ मा मण्डिखाटारबाट पक्राउ...बाँकी
खलंगा। जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकैघरका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरूका दुई वर्षीय छोरा शिभम परियार छन्। उनीहरू...बाँकी
नेपालगन्ज। बाँकेको राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। गएराति जिल्लाको विनौना भन्ने ठाउँका दुई युवालाई खुकुरी प्रहार गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बाँके प्रहरी प्रमुख...बाँकी