News Portal

गृहपृष्ठ समाचार, समाज

मावि च्युराको सुक्ष्म अभ्यास शिक्षण कार्यक्रम समापन

सल्यानको पश्चिम क्षेत्रमा रहेको त्रिभुवन जनता मावि शंखपिपल च्युराले कक्षा १२ मा अध्यायनरत विद्यार्थीको लागि सुक्ष्म अभ्यास शिक्षण कार्यक्रम गरेको छ। ५ दिन सम्म चलेको उक्त कार्यक्रम समापनसँगै कक्षा १२ का विद्यार्थीलाई शिक्षण क्रियाकलापको लागि...बाँकी

आज २०७५ साल माघ २४ गते, तदअनुसार २०१९ फेब्रुवरी ७ तारिख बिहिवारको राशिफल

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। दिगो काम प्रारम्भ हुनेछ। तर आज उठेको रकम तत्काल खर्चनुपर्ला। श्रमको उचित मूल्यांकन भए...बाँकी

गंगाजमुना गाउँपालिका धादिङबाट पेस्तोल सहित ३ जना पक्राउ 

धादिङ  -धादिङकाे उतरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा रहेको मण्डली माविबाट पेस्तोल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्यामकुमार महतोले जानकारी दिए । पक्राउ पर्नेहरुमा जिल्लाकै खनियाबास गाउँपालिका...बाँकी

किरात याक्थुङ चुम्लुङ कुवेतको आठौं वार्षिकोत्सबको तयारी पुरा

कुवेत – आफ्नो भाषा, लिपी, संस्कार, संस्कृति, रीतिरिवाज, भेषभुषा साथै जातिय पहिचानलाई बचाई राख्ने उद्देश्य लिएर २०६८ सालमा स्थापना भएको किरात याक्थुङ चुम्लुङ, कुवेतको आठौं वार्षिकोत्सब तथा चौथो अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी...बाँकी

ठकुरी समाज दक्षिण कोरियाको अध्यक्षमा शाही सर्बसम्मत

कोरिया : “प्रबासमा हाम्रो एकता र सद्भाब, आपत – बिपतमा मिलाआै हात” मुल नाराका साथ स्थापित ठकुरी समाज दक्षिण कोरियाको पाँचौँ अधिबेशन फेब्रुअरी ३ तारीख ठकुरी समाजका अध्यक्ष यु मल्ल ठकुरीको सभापतित्वमा सम्पन्न भएको छ...बाँकी

मोरङ प्रहरीले गर्‍यो अार्दश माबिमा जनचेतनामूलक कार्यक्रम

रंगेलीमा रहेको अादर्श माध्यमिक विद्यालयमा साईवर अपराध तथा तराईमा बढदै गरेको दाईजो प्रथा सम्धित एक दिने जनचेतना कार्यक्रममा गरिएको छ । ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्कीले कक्षा ९ र १० का छात्रछात्राहरु...बाँकी

आज २०७५ साल माघ २३ गते, तदअनुसार २०१९ फेब्रुवरी ६ तारिख बुधबारको राशिफल

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयस्रोत राम्रो देखिए पनि उठेको रकम सरसापटमा बाहिरिन सक्छ। धन सञ्चय नभए पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।...बाँकी

सुनबर्शी मेयरकप क्रकेट टुनामेन्टको तयारी पुरा, पहिलो खेल माघ २३ गते

(फाईल तस्वीर) बीरेन्द्रकुमार साह मोरंगको सुनबर्शी नगरपालिकाले सुनबर्शी मेयरकप क्रिकेट टुनामेन्टको सबै तयारि पुरा गरेको छ। ग्रामिण क्षेत्रमा पनि अहिले क्रिकेटको मोह बढ्न थालेको हो । मोरंको सबै स्थानिय तह तथा आसपासका क्रिकेट क्लबहरुको सहभागिता...बाँकी

दाङको तुलसीपुरमा अज्ञात समूहद्वारा अन्धाधुन्ध गोली चल्यो

दाङको तुलसीपुरमा एक अज्ञात समूहले सोमबार बेलुका अन्धाधुन्ध गोली प्रहार गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोरौरा हुँदै वडा नं. १० सम्म उक्त समूहले बेलुकीपख अन्धाधुन्ध गोली प्रहार गर्दै हिँडेको स्थानीयले सेतोपाटीलाई जानकारी दिए।...बाँकी

सुनसरीमा डल गुडिया, सिलाइकटाइ र बुटिक बनाउने तालिम शुरु

गाउपालिका भित्रका विद्यालय छाडेका १६ देखि २४ वर्ष उमेर समुहका ६० जना किशोरी तथा महिलाहरूलाइ साे तालिममा समाबेश छन् । युनेस्को, युएनएफपिए, युएन वुमनकाे सयुक्त कार्यक्रम अन्तर्गत मनकामना टेनिङ्ग तथा स्किल डेभलपमेन्ट इन्टिच्युटकाे साझेदारीमा तालिमहरुकाे...बाँकी