News Portal

गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

दुई वर्षअघि सामाखुशीको ढलमा बगेर बाचेकी सत्याले एसइईमा ल्याईन “ए प्लस”

ज्योति श्रेष्ठ/काठमाडौं : भाग्यले बाँचेकी १४ वर्षीय सत्या सापकोटाले यस वर्ष एसइईको परिक्षा दिइन्। उनले परीक्षामा “ए प्लस” ल्याएकी छिन्। मृत्युलाई जितेर उनले राम्रो नतिजा ल्याइन्। त्यसकारण पनि साहासी सत्या अहिले प्रतिनिधिपात्र बनेकी छिन्। मृत्युपछिको...बाँकी

सुर्खेतमा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष र कर्मचारीद्धारा पत्रकार माथि दुव्र्यवहार

सुर्खेत, १८ असार : सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देबकोटाले पत्रकारहरुमाथी दुव्र्यवहार गरेका छन । उनले आफुले मात्र अभद्र्ब्यबहार गरेनन कार्यालयका कर्मचारी समेत प्रयोग गरी पत्रकारहरु माथि दुव्र्यवहार गरेका छन । कार्यालयका कर्मचारी...बाँकी

तराईमा पानी नपर्दा खेत बाझै, किसान चिन्तित !

रबिन्द्र बराल असार १८ बुधबार : माेरङकाे दक्षिणी भेगका कृषकहरु यतिबेला मध्य राेपाई हुने समय हाे तर समयमै पानी नपर्दा कृषकहरुले धान राेपाइगर्ने पाएका छैनन्। २०७४ साल साउन महिनमा आएकाे बाढिले माेरङ सुनसरी आयाेजनाकाे लाेहन्द्रा...बाँकी

तपाईंको राशिफल : आज २०७६ साल असार १८ गते बुधबार, सन २०१९ जुलाई ३ तारीख

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि...बाँकी

घरेलु कामदारको श्रम स्वीकृतिको माग राख्दै दुतावास कुवेतमा ज्ञापनपत्र

कुवेत, ३ जुलाई : श्रम गरेर वैधानिक रुपमा आएका घरेलु कामदारहरुले नेपालमा छुट्टि गएर श्रम रोजगारीको लागि श्रम स्वीकृतिको फुकुवा गरेर पुनः कुवेत आउन पाउनु पर्छ भन्ने माग राख्दै कुवेतमा गठित संघर्ष समितिको संयोजक हरि कंडेलको...बाँकी

छैटौ रक्तदान कार्यक्रमको तयारी पुरा, रक्तदान कार्यक्रम जान आउनको लागि यातायातको नि:शुल्क सुबिधा

कुबेत :  रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाजद्धारा चलाऊँदै आएको छैटौ रक्तदान अभियान कार्यक्रम आगामी ५ जुलाई २०१९ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना हुने कार्यक्रममा तयारी पुरा भएको जानकारी समाजको अध्यक्ष राजु...बाँकी

मोरङको रंगेली बजार अनुगम, पेट्रोल पम्पमा सार्वजनिक शाैचालय खुल्ला राख्न निर्देशन

रबिन्द्र बराल असार १७, मोरङ : प्रदेश नम्बर १ मा रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय उद्योग वाणिज्य तथा उपभोक्त हित संरक्षण निर्देशनालय र घरेलु तथा साना उद्योग कार्यलय बिराटनगर माेरङकाे संयुुक्त टाेलिले रंगेली...बाँकी

आज २०७६ साल असार १७ गते मंगलबार, सन २०१९ जुलाई २ तारीखको राशिफल

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै...बाँकी

चिनजानको डाक्टर सरुवा हुँदा स्थानीयबासीद्वारा चिन्ता व्यक्त

बागलुङ, १७ असार : धौलागिरी(अन्चल) अस्पतालमा कार्यरत सिनियर मेडिकल सुपरिटेन्डन्ट डा. सागर राजभण्डारीको राष्ट्रिय क्षयरोग केन्द्र काठमाडौँको निर्देशक पदमा सरुवा भएको छ । केहि वर्ष देखी घरपाईको धौलागिरी(अन्चल) अस्पतालको प्रमुख पदमा रहेर सेवा प्रवाह गरिरहेका...बाँकी

मृगौला पिडित हेमन्तलाई दर्शन ठकुरी समाज कुवेतद्वारा आर्थिक सहयोग

कुवेत, १ जुलाई : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरका मृगौला पिडित हेमन्त सिंह ठकुरीलाई दर्शन ठकुरी समाज कुवेतले आर्थिक सहयोग गरेको छ। समाजका सदस्यहरुद्वारा संकलित २२ हजार रुपैयाँ सहयोग प्रदान गरिएको समाजका उपाध्यक्ष...बाँकी