News Portal

गृहपृष्ठ प्रवास, समाचार, समाज

सुदुरपश्चिमेली समाज कुवेतद्वारा बाजुराका मृगौला पिडित बोहोरालाई आर्थिक सहयोग

कुबेत : सुदुरपश्चिमेली नेपाली समाज कुवेतद्वारा मृगौला पिडित धन ब. बोहरालाई २६,४२५ रुपैयाँ आर्थिक सहयोग गरिएको छ। बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका ९ पाण्डुसैनका मृगौला पिडित २७ वर्षीय धनबहादुर बोहोरा घरबाट बिदेश जानको लागि काठमण्डौ आएका...बाँकी

लुम्बिनी विकास बैकले गर्‍यो संन्सारी मंन्दिरमा सरसफाई

रबिन्द्र बराल/ मोरङ : लुम्बिनी विकास बैक रंगेली शाखाले आज रंगेलीका मठ मन्दीरहरुको सरसफाई तथा प्रभातफेरी गरेको छ। शाखा स्थापनाको १० औ वर्ष प्रवेश गरेको अवसरमा बैकले कालि मन्दिर र संसारी माईस्थान मन्दिरको प्राङ्गणमा सरसफाई...बाँकी

प्रवासि इलामेली सेवा समाज कुवेतको अध्यक्षमा रोशन राई

कुवेत– प्रवासि इलामेली सेवा समाज कुवेत द्वारा आयोजित प्रथम बार्षिक उत्सव तथा प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । “सम्मृद्द समाज निर्मान र विकाश आजको आवश्यक्ता” प्रवासि इलामेलि सेवा समाजको विषेशता ” भन्ने मूल नाराका...बाँकी

एनआरएनए कुवेतको छैटौं महाधिवेशनको लागि निर्वाचन आचार संहिता र कार्यतालिका सार्वजनिक

कुवेत -एनआरएनए कुवेतको आगामी २ अगष्ट २०१९ का दिन  INN & GO होटलमा  हुन गैरहेको छैटौं महाधिवेशनको लागि गठित निर्वाचन समितिले निर्वाचन आचार संहिता २०१९ र कार्यतालिका सार्वजनिक गरेको छ | निर्वाचन आचार संहिता २०१९...बाँकी

जन जागृती युवा समाज कुवेतकाे अगुवाइमा दूतावास कुवेतमा ज्ञापनपत्र बुझाइदै

कुवेत- २६ जुन  जन जागृती युवा समाज कुवेतको अगुवाइमा कुवेतस्थित नेपाली राजदुतावासमा ज्ञापनपत्र बुझाउने भएको छ। आउदो शुक्रबार दूतावास कुवेतमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको समाजका टिकाराम आचार्यले हिमालीसंचारसंकाे कुराकानीमा बताए। नेपाल सरकारले घरेलु कामदारको रुपमा...बाँकी

बनगाड कुपिण्डेमा ४७ करोड ३८ लाख ८६ हजारको वजेट प्रस्तुत

दुर्गा वि.सी./सल्यान : बनगाड कुपिण्डेको पाँचौ नगर सभामा ४७ करोड ३८ लाख ८६ हजार वजेट प्रस्तुत गरिएको छ । वजेट नगर उप प्रमुख मञ्जु यरीले प्रस्तुत गर्नु भएको छ भने निती तथा कार्यक्रम नगर सभाका...बाँकी

किरात याक्थुङ चुम्लुङ कतारको १०औं अधिवेशन भब्यताका साथ सम्पन्न

दोहा, कतार : “लिम्बुवान सवायत्तता, हाम्रो प्रतिबद्वता” भन्ने मुल नाराको साथ २१ जुन शुक्रबारको दिन कतारको दोहास्थित वाईट हाउस रेष्टुरेन्टमा किरात याक्थुङ चुम्लुङ कतारको १०औं अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । अध्यक्ष राजेन्द्र साम्याङखामको...बाँकी

भैरवडाँडामा एक महिला मृत फेला

हेटौंडा, ७ असार : हेटौंडा–१, भैरवडाँडामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । भैरवडाँडा जंगलमा महिला मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो। उनको मृत्यु रहस्यमा रहेको...बाँकी

इटहरीका मेयरलाई पागलखानामा भर्ना गर्नुपर्छ : कांग्रेस सांसद कार्की

विराटनगर : प्रदेश १ को प्रदेशसभामा नेपाली कांग्रेसकी सांसद विन्दिया कार्कीले इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीलाई पागलखानामा भर्ती गर्न आग्रह गरेकी छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा उनले महिलालाई लाञ्छना लगाउने गरी मेयर...बाँकी

कुवेतमा मृत्यु भएकी सुमित्रा लिम्बुको परिवारलाइ सम्पर्कमा आउन दुतावासको आग्रह

कुवेत –  घरेलु महिला कामदारको रुपमा कुवेतमा काम गर्न आएकि झापाकी ४१ बर्षिय सुमित्रा जबेगु लिम्बुको गत मे २८ तारिक २०१९ मा मृत्यु भएकी उनको परिवारलाई सम्पर्कमा आउन नेपाली राजदुतावास कुवेतले आग्रह गरेको छ |...बाँकी