News Portal

  • जन जागृती युवा समाज कुवेतकाे अगुवाइमा दूतावास कुवेतमा ज्ञापनपत्र बुझाइदै

    हिमाली संचार संवाददाता
    ५८१ पटक

    कुवेत- २६ जुन  जन जागृती युवा समाज कुवेतको अगुवाइमा कुवेतस्थित नेपाली राजदुतावासमा ज्ञापनपत्र बुझाउने भएको छ। आउदो शुक्रबार दूतावास कुवेतमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको समाजका टिकाराम आचार्यले हिमालीसंचारसंकाे कुराकानीमा बताए।

    नेपाल सरकारले घरेलु कामदारको रुपमा काम गर्ने नेपाली दाजुभाइ, दीदिबहिनीहरुलाई आउन पुर्ण रुपमा बन्द गरेको पनि केही बर्ष भइसकेको छ।

    नयाँ भिषा बन्द भए पनि पुराना कामदारहरु छुट्टी गएर आउन पाएका छैनन। यो सबैमा जानकारी भएकै कुरा हो। त्यही भएर आफ्नो देशमा छुट्टी गएर श्रम गरेर रोजगारीको लागि पुनः कुवेत आउन पाइयोस भन्दै घरेलु कामदारको रुपमा काम गर्ने नेपालीहरुले घरेलु कामदार संघर्ष समिती गठन समेत गरेको छ ।

    यस कार्यलाई सहयोग गरिदिनुहुन कुवेतस्थित नेपाली दूतावास, एनआरएनए, पत्रकार, संघसस्था, बुद्धिजीवी, समाजसेवी लगायत सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा समाजद्वारा अपिल गरीएको छ।

    तपशिल:

    मिति : २८ जुलाई २०१९ शुक्रबार

    समय : दिउँसो ४ बजे
    स्थान : नेपाली राजदूतावास कुवेत।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...