News Portal

गृहपृष्ठ Flash News, मुख्य खबर, समाचार

कम्युनिस्ट मन्त्रीको यस्तो हर्कत, सलामी मोह भनेसी हुरुक्कै !

काठमाडौं, ६ भदौ : गत असारमा सामाजिक संजालमा जनप्रतिनिधिले ‘पिर्के तथा टेबुले’ सलामी लिएको भन्दै केहि तस्बिर भाइरल भए। जनताको चर्को आलोचना पश्चात कसैले लाज लागेको त कसैले अब देखि यस्तो सलामी नलिने घोषणा समेत...बाँकी

लालीगुराँस परिवार कुवेतको अध्यक्षमा पुनः पौडेल, महासचिबमा बाबु मल्ल चयन

कुवेत, २३ अगस्ट : कुवेतस्थित फर्वानियाको अडीटोरियम हलमा लालीगुँरास सांस्कृतिक परिवारको कार्यक्रम नवौं वार्षिक उत्सव तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट पुनः अध्यक्षमा माधव पौडेल चयन भएका छन । कुवेतमा हप्तैपिच्छे हुने कार्यक्रम...बाँकी

भक्तपुरको लोकन्थलीमा सडक भासिँदा पाँच घर जोखिम

काठमाडौं – भक्तपुरको लोकन्थलीमा सडक भासिँदा पाँच घर जोखिममा परेको सडक मर्मत सम्भारको काम भै रहेको छ । मध्यपुर थिमी नगरपालिका १ लोकन्थलीमा सडक भासिँदा चार घर उच्च र एक घर सामान्य जोखिममा परेको थियो...बाँकी

तलव नपाएको भन्दै शिक्षकले छोडेपछि कार्यालय सहयोगीको भरमा विद्यालय

इन्द्र बुढाथोकी/सल्यान, ५ भदौ : सल्यानको एक विद्यालयमा शिक्षकले समयमा तलव नपाएको भन्दै विद्यालय छोडेपछि कार्यालय सहयोगीको भरमा विद्यालय सञ्चालन हुदै आइरहेको छ। जिल्लाको बन्गाड कुपिन्डे नगरपालिका वडा नं. ४ देउलीमा रहेको बाललिला प्राथमिक विद्यालयका...बाँकी

परिक्षा केन्द्र सञ्चालनको लागि परिक्षा नियन्त्रणको टोलिद्धारा अनुगमण

दुर्गा वि.सी./सल्यान : बनगाड क्याम्पस बनगाड सल्यान र सुर्खेत सिम्ता क्याम्पस सुर्खेतमा स्नातक परीक्षाको केन्द्र सञ्चालनका विषयमा परिक्षा नियन्त्रण कार्यालयको टोलिले दुवै क्याम्पसको अनुगमन गरेको छ। परिक्षा नियन्त्रण कार्यालय काठमाण्डौ र क्षेत्रिय परिक्षा नियन्त्रण कार्यालयको...बाँकी

आमताेलाका महिलाहरुले यसरी सामुहिक तीजको दर खाए

रबिन्द्र बराल/भदौ ५, बिहीबार : माेरङकाे रंगेली नगरपालिका ४ मा रहेको काेलस्टाेरकाे प्राङ्गणमा महिलाहरुले पनि तिज नजिकै जाँदा सामुहिक दर खाएर र नाचगान गरेर तिज मनाएका हुन। विभिन्न कार्यक्रमकाे आयाेजना गरि महिलाहरुले हरितालीका तिज मनाउन सुरु...बाँकी

प्रधानमन्त्री ओली उपचारका लागि पुन: गए सिंगापुर

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्केको डेढ सातापछि पुन: बिहीबार उपचारका लागि सिंगापुर गएका छन् । उनले आफ्नो स्वास्थ्यमा धेरै समस्या नरहेको बताएपनि एक महिनामा दोस्रोपटक उनी उपचारकै लागि सिंगापुर गएका हुन् ।...बाँकी

घरेलु महिला कामदारको पुनः श्रम स्वीकृति

काठमाडौं, ५ भदौ : अब घरेलु कामदारले पुनः श्रम स्वीकृति पाउने भएका छन्। घरेलु कामदरका रुपमा प्रायः जसो नेपालबाट महिलाहरु नै विदेश पुग्छन्। बुधबार बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको...बाँकी

धादिङकाे बेनिघाट गाउँपालिकामा झुक्याएर नागरिकता लिने दुई पक्राउ

धादिङ – बेनिघाट रोराङ गाउँपालिका-१० ओप्राङ का (साविकको जोगीमारा गाविस-५) बुद्धिबहादुर प्रजा र अर्का एकजना झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेका छन् । सुकदेउ प्रजा र हिरामाया प्रजाका ५१ वर्षीय छोरा...बाँकी

नेपाल भारत संयुक्त आयोगको बैठक : नेपाललाई २ अर्ब ४५ करोड उपलब्ध

काठमाडौं– भारतले भूकम्प पछिको पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ । नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपाल तथा भारतका परराष्ट्रमन्त्रीहरुको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुनर्निर्माण प्राधिकरणका प्रमुख...बाँकी