२०७७ असार २०, शनिबार कैलाली – कैलालीमा क्वारेन्टिनबाट घर गएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका १० मा होम क्वारेन्टिनमा बसेकी ४८ वर्षीया महिलाको मृत्यु भएको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले जानकारी दिए।...बाँकी
एजेन्सी । नोवेल कोरोनाभाइरसका कारण बढी प्रभावित यूरोपेली मुलुकहरू फ्रान्स, इटली र स्पेनसहितका ५० मुलुकसँगको अवागमनलाई थप सहज पार्दै त्यहाँबाट बेलायत प्रवेश गर्ने पर्यटकका लागि यही जुलाई १० तारिखदेखि क्वारेन्टिन व्यवस्थाको अन्त्य गरेको बेलायत सरकारले...बाँकी
२०७७ असार १९, शुक्रबार सुर्खेत – कर्णाली प्रदेशमा आज थप ५१ जनाले कोरोनालाई जितेर घर फर्केका छन। आज सुर्खेत र दैलेखका विभिन्न आसोलेसन सेन्टरबाट उनिहरु कोरोना मुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालय स्वास्थ्य...बाँकी
२०७७ असार १९, शुक्रबार रबिन्द्र बराल – माेरङकाे रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत हुलाकी सडक हिलाम्मे हुदा सर्वसाधारणहरुलेे सास्ती बेहोर्न बाध्य भएका छन। केही दिन देखिकाे अबिरल बर्षाका कारण स्थानीयलाई आवतजावतमा समस्या परेकाेे छ। गजुरमुखि...बाँकी
२०७७ असार १९, शुक्रबार हरिहरसिंह राठौर/धादिङ – त्रिशूलीमा बिहीबार जिप खसेको भनिएको घटनामा थप तथ्य फेला नपर्दा प्रहरी अन्योलमा देखिएको छ। घटनासँग जोडिएका कोही सम्पर्कमा नआएको र जिप खसेको भन्ने बलियो प्रमाण नै नभेटिएको प्रहरीको...बाँकी
२०७७ असार १९, शुक्रबार सुर्खेत – पश्चिम सुर्खेतको बराहताल गाँउपालिका वडा नम्बर १० रहेको सृजना सामुदायिक वनमा व्यापक रुख फडानी भएको छ। डिभिजन वन कार्यालय सुर्खेतको अनुमती विना सामुदायिकको वन हाता भित्र रुखकाटी भएको पाईएको...बाँकी
२०७७ असार १९, शुक्रबार काठमाडौं – गहिरो एवं पर्याप्त निद्रालाई ओखती समान मानिन्छ। जब हामी यस्तो निद्रा लिन्छौं, शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ। ताजापन र स्फूर्ति महसुस हुन्छ। जसरी स्वस्थ जीवनका लागि गहिरो निद्रा अपरिहार्य...बाँकी
२०७७ असार १९, शुक्रबार निर्दोष घोरसाइने/काठमाडौं – पसाङल्हामु राजमार्ग (काठमाडौं-त्रिशूली) सडक निर्माणमा भइरहेको ढिलाइप्रति नुवाकोटका जनप्रतिनिधिले चासो देखाएका छन्। नुवाकोटका प्रतिनिधि सभाका सांसद हितबहादुर तामाङ, नारायण खतिवडा, बागमती प्रदेश सांसद बद्री मैनालीलगायत पूर्वसांसद र स्थानीय तहका...बाँकी
२०७७ असार १९, शुक्रबार काठमाडौं – सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति (रि-इन्ट्री) दिन थालेको छ। गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको हो। अब...बाँकी
२०७७ असार १८, बिहिबार सुर्खेत – डिभिजन वन कार्यालय सुर्खेतले पश्चिम सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ८ मा रहेको जनकल्याण सामुदायिक वनमा भएको जंगल फडानीमा अनुसन्धानको लागी खटाएका अनुसन्धान अधिकृतलाई १० दिनमै परिवर्तन गरिएको छ।...बाँकी