धरान । धरान उपमहानगरपालिका धरानको आन्तरिक पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्दै गइरहेका धरानको फुस्रे वडा नं. २० स्थित वीपी स्मृति पार्कमा स्व. नेता वीपी कोइरालाको पुर्णकदको सालिक राखिएसंग वीपी स्मृति पार्कको नाम अनुसारको पार्कले पहिचान...बाँकी
२०७७ असार २४, बुधबार दार्चुला – महाकाली नगरपालिका‐१ श्रीबगरस्थित सडक किनारमा पसल थापेर बसेकी पार्बती बमको घरमा पहिरो खस्दा उनको सर्वस्व नै गुमेको छ। सम्पत्तीको नाममा एउटा घरमात्रै रहेको पारवतीको घरमाथी पहिरो खसेपछि अहिले उनी...बाँकी
२०७७ असार २४, बुधबार काठमाडौँ – यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे ३ लाख सवारी चालक अनुमतिपत्र छापेको छ। चालु आवको अहिलेसम्म साढे ६ लाख अनुमतिपत्र छापिएको छ। झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी...बाँकी
२०७७ असार २४, बुधवार सुर्खेत – सुर्खेतको लेकबेशी नगरपालिकामा रहेका तीनवटा क्रेसर उधोगहरु लामो समयदेखि गैरकानुनी रुपमा संञ्चालन भएको पार्इएको छ। जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलसहित नगरप्रमुख, जिल्ला समन्वय अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी,...बाँकी
२०७७ असार २४, बुधवार नेपालगन्ज – बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकामा खोलाबाट उत्खन्न गरि पाँच करोड मुल्यको ढुंगा, गिट्टी, बालुवा उत्खन्न गरि बन क्षेत्रभित्रै जेसिबि(एस्काभेटर) समेत लुकाएर राखिएको फेला परेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी...बाँकी
ऐजेन्सी – ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनलाई उच्च ज्वरो र कोरानाका अन्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको ‘द गार्डियन’ ले जनाएको छ। सोमबार उनको चौथो पटकको परीक्षणमा...बाँकी
२०७७ असार २३, मंगलबार दिल्ली – गोर्खा समुदायका युवाहरू विभिन्न सामाजिक काममा सहभागी हुने गरेका छन्। भारत प्रशासित जम्मू तथा कश्मीरमा दशकौँदेखि बसोबास गर्दै आएका नेपालीभाषी ‘गोर्खा’हरूलाई स्थायी बासिन्दाको जस्तै मान्यता दिइने भएपछि त्यहाँ रहेका...बाँकी
२०७७ असार २३, मंगलबार काठमाडौं – शैलेश थापा क्षेत्री नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा थापालाई आईजीपी नियुक्त गरेको हो। आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबारबाट अनिवार्य अवकाश लिँदै छन्। २८औं...बाँकी
२०७७ असार २३, मंगलबार सुर्खेत – डिभिजन वन कार्यालय सुर्खेतले आर्थिक बर्षको अन्त्यमा वातावरण संरक्षण गर्ने बहानामा एक घन्टाको कार्यक्रममा झन्डै दुइ लाख रकम खर्च गरेको छ। वातावरण तथा सरसफाइको नाममा कार्यालयले आफु निकटका सिमित...बाँकी
२०७७ असार २३, मंगलबार काठमाडौं – मास्क नलगाइ घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई बिना मास्क हिँडेको देखेमा पक्रन निर्देशन दिएको हो। सरकारले हाल लकडाउन पूर्णरुपमा खोलेको छैन।...बाँकी