
२०७७ असार २४, बुधवार
नेपालगन्ज – बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकामा खोलाबाट उत्खन्न गरि पाँच करोड मुल्यको ढुंगा, गिट्टी, बालुवा उत्खन्न गरि बन क्षेत्रभित्रै जेसिबि(एस्काभेटर) समेत लुकाएर राखिएको फेला परेको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङको टोलिले अबैध उत्खनन गर्ने जेसिबि फेला पारेको हो।
ती ढुंगा, गिट्टी, बालुवा आखिर कस्को हो भन्ने आम जनताको प्रश्न समेत उठेको छ ? विगत लामो समयदेखि त्यस क्षेत्रमा अवैधढंगले खोला उत्खननजन्य वस्तुको तस्कर भईरहेको स्थानीयहरुले जनाएका छन्।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
