News Portal

गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

अधिकारको दुरुपयोग गर्ने अधिकृत पुर्पक्षका लागि जेल चलान

२०७७ आषाढ २२, सोमवार/काठमाण्डौ – भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको आरोप लागेका जिल्ला प्रशासन कार्यालय झापाका पूर्व प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि जेल चलान भएका छन्। वि.स.२०७२ मंसिर १० गते गलत विवरणको आधारमा भारतीयलाई नागरिकता...बाँकी

एक व्यक्तिले दुईभन्दा बढी सिमकार्ड लिन नपाउने

काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सुरक्षाका लागि भन्दै नयाँ नियम जारी गर्दै, एक सेवाप्रदायकबाट एउटा व्यक्तिको नामबाट दुईभन्दा बढी सिमकार्ड लिन नपाउने भएको छ ।  प्राधिकरणको नयाँ नियमअनुसार अबदेखि कुनै पनि व्यक्तिले एउटै टेलिकमको...बाँकी

अविरल बर्षाको कारण नदीको वहाव बढ्ने, तराई उच्च जोखिम

काठमाण्डौ ।  मुलुकभर अविरल बर्षा भए संगै आगामी असार महिनाको अन्तमा देशभरिका नदीको बहाव बढ्न सक्ने बाढी पुर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौषम विज्ञान विभाग मातहतको बाढी पुर्वानुमान महाशाखाले बाढी पुर्वानुमान बुलेटिन प्रकाशित...बाँकी

विश्वकै ठूलो कोरोना अस्पताल भारतमा बन्यो

एजेन्सी । नोवेल कोरोना भाइरस संक्रमितका लागि भारतको राजधानी दिल्लीस्थित १ हजार शय्याको अस्पताल भारतले निर्माण गरेका छन् । भारतले विश्वकै ठूलो क्षेत्रफलमा निर्माण गरेका नोवेल कोरोना अस्पताल, कोरोना नियन्त्रणका लागि बनाइएको विश्वकै ठूलो कोरोना...बाँकी

हेड्स नेपाल मकाउ शाखाको प्रथम अधिवेशन मकाउमा सम्पन्न (फोटो फिचर)

सुरेश सिंह सुनार/मकाउ । मकाउमा रहेका नेपाली समुदायवीचको आपसी सद्भाव, सहयोग र सहकार्यको लागि मकाउमा स्थापित हेड्ट नेपाल मकाउ शाखाले प्रथम अधिवेशन सम्पन्न गरेको छ। हेड्स नेपाल मकाउ शाखाले “दिलो ज्यानले मानव समुदायको सेवा गरौ”...बाँकी

स्वास्थ्य सामाग्री पठाइयो मुगु, राजीव शाहलाई सम्मान

२०७७ असार २१, आइतबार काठमाडौं– मनघरी फाउण्डेसनको पहलमा आरम्भ सामाजिक संस्था, आनी छोइङ डोल्मा फाउण्डेशन, राष्ट्रिय आविष्कार केन्द्र र दैलेखी सेवा समाजले उपलब्ध गराएको स्वास्थ्य सामाग्री कर्णाली प्रदेशको मुगुमा पठाइएको छ। फाउण्डेशनले २८ थान पीपीई सेट,...बाँकी

प्रशान्ती धार्मिक वनमा ठेकेदारको रजाई, निमक निकाय बेखबर

२०७७, असार २१, आइतबार सुर्खेत – सुर्खेतको बीरेन्द्रनगर-११ मा रहेको प्रशान्ती धार्मिक वनमा ठेकेदारहरुले चारबर्षदेखि मनपरी रुपमा ढुंगा, गिट्टी, र बालुवा राखेर रजा गरेका छन। उनिहरुले वननै नष्टहुने गरेर धमाधम ढुंगा, गिट्टी, र बालुवा राख्दा...बाँकी

११ कक्षाको परिक्षा विद्यालयले नै लिने, १२ को बोर्डले लिने

काठमाण्डौ । सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध...बाँकी

आज गुरु पूर्णिमा : गुरुजनप्रति सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइँदै

काठमाण्डौ । आज गुरु पूर्णिमा अर्थात आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । गुरुपूर्णिमालाई अषाढ पुर्णिमा, व्यास जयन्ती, कबीर...बाँकी

बजेटप्रति असन्तुष्टि जनाउँदै कांग्रेसद्वारा कर्णाली प्रदेशसभा बैठक बहिष्कार

२०७७ असार २०, शनिबार सुर्खेत – बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक बहिष्कार गरेको छ। आज बसेको बैठकमा कांग्रेसका कुनै पनि सांसदहरू उपस्थित नै भएनन। मन्त्रालयहरुको छुट्टाछुट्टै योजनासहितको किताब नआएका कारण...बाँकी