News Portal

विश्वकै ठूलो कोरोना अस्पताल भारतमा बन्यो

हिमाली संचार संवाददाता
४६६ पटक
२०७७ आशाढ २२, सोमवार

एजेन्सी । नोवेल कोरोना भाइरस संक्रमितका लागि भारतको राजधानी दिल्लीस्थित १ हजार शय्याको अस्पताल भारतले निर्माण गरेका छन् ।

भारतले विश्वकै ठूलो क्षेत्रफलमा निर्माण गरेका नोवेल कोरोना अस्पताल, कोरोना नियन्त्रणका लागि बनाइएको विश्वकै ठूलो कोरोना अस्पताल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत, एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना प्रभावित देश भारत बनेको छ ।

भारतमा हालसम्म भारतमा १९ हजार ७ यस जनाको मृत्यु भइसकेको छ भने ६ लाख ९७ हजार ८ सय ३६ जना कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...