२०७७ साउन १२, मंगलबार दैलेख – कर्णाली प्रदेश सरकारले ७१ लाख रकमको लागतमा निर्माण गरेको आईसोलेसन अस्पताल झरि परेसंगै चुहिन थालेपनि कोरोना संक्रमितहरु रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ। असार ३१ गते नयाँ भवनमा कोरोना...बाँकी
युवा राई, हङकङ । हङकङमा मंगलवार थप १०६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। हङकङ स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा आज ९८ स्थानीय र ८ जना...बाँकी
२०७७ साउन १२, मंगलबार वीरेन्द्रनगर – कर्णाली प्रदेशका ७९ वटा पालिकामध्ये अहिलेसम्म ११ पालिकाले बजेट ल्याउन सकेका छैनन। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कर्णालीका ६७ वटा स्थानीय तहलेमात्र बजेट ल्याएका छ। संवैधानिक व्यवस्था...बाँकी
२०७७ साउन १२, मंगलबार दिलीप राई/धरान – सुनसरीको सदरमुकाम इनरुवाका ४१ जना सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। आइतबार कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरू ४१ जनाको स्वाब लिइएको थियो। ४१ जना सबैको रिपोर्ट...बाँकी
दिलिप राई, धरान । धरान उपमहानगरपालिका धरान भित्र रहेका साउनमा लाग्ने विजयपुरको पिण्डेश्वर बाबा धाममा लाग्ने बोलबंम मेला नलगाउने निर्णय भएको थियो । हिजो सोमबार पिण्डेश्वर मन्दिरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो । मन्दिरको मुख्य...बाँकी
काठमाण्डौ । नेपाल सरकारले विदेशी सरकारबाट पेन्सन पाइरहेकाहरु विशेषत “गोर्खाहरु” लाई सामाजिक सुरक्षा भत्ता नदिने नेपाल सरकारको निर्णय विरुद्ध गोरखा भूतपूर्व सैनिक संघ गेसोले सर्वोच्चमा दायर गरेको मुद्दामा सर्वोच्च अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफसहित...बाँकी
युवा राई, हङकङ। हङकङमा सोमवार थप १४५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। हङकङका स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा १४२ स्थानीय र ३ जना आयातित गरी...बाँकी
२०७७ साउन १२, सोमबार सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको बोरेन्द्रनगरमा रहेको संरक्षण क्षेत्र काँक्रेविहारमा वृक्षारोपण गरिएको छ। आज वीरेन्द्रनगर वडा नम्बर ९ लाटिकोईलीका युवाहरुको संक्रियतामा टिमुरको विरुवा परिक्षणको रुपमा रोपिएको छ। गुँरास गाउपलिकाका अध्यक्ष...बाँकी
मकाउ । नेपाली सहयोगी हातहरु, मकाउले हिजो जुलाई २६ तारिख आइतबार ‘गाला डिनर’ कार्यक्रमको आयोजना भव्य रुपमा सम्पन्न गरेको छ । नेपाली सहयोगी हातहरु, मकाउका अध्यक्ष सुदर्शन थापा मगरको अध्यक्षतामा सम्म कार्यक्रमको उद्धाटन संस्थाका निर्देशक...बाँकी
दिलिप राई, धरान । धरान उपमहानगरपालिका धरानको पुरानो बजार स्थित पालिका तरकारी बजारमा विहानै भिषण आगलागी भएको छ । विहान करिब ५ बजेदेखि लागेको आगोलाई धरान उपमहानगरपालिकाको दमकल र स्थानीयबासीले पूर्ण रुपमा नियन्त्रणमा लिएका...बाँकी