काठमाडौँ — कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका औपचारिक कार्यक्रम बालुवाटारमा नगर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री भएर बालुवाटार प्रवेश गरेकै दिन पार्टी पदाधिकारी बैठक राखेपछि देउवाको आलोचना भएको थियो । ‘सामाजिक सञ्जालमा आएका...बाँकी
कुवेत -कुवेतमा एक हप्तामा तीन जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा लमजुङका अमिर तामाङको हृदयघातका कारण मृत्यु भएको हो भने धनकुटाकी सुमित्रा तामाङले आत्महत्या गरिएको खबर प्राप्त भएको छ । गत जुलाई १९...बाँकी
सिन्धुपाल्चोक घर भई रोजगारी तथा ब्यापार ब्यवसायका क्रममा दक्षिण कोरिया, कुवेत र यूएईमा रहेका नेपालीहरुको सकृयता,समन्वय र पहलमा मेलम्ची,हेलम्बु र पाँचपोखरीका बाढी प्रभावितहरुका लागि संकलन गरिएको सहयोग रकम प्रभाबितहरुलाई बितरण गरिएको छ।मेलम्ची,हेलम्बु र पाँचपोखरीका प्रभाबितहरुलाई...बाँकी
कुवेत गैरआवासीय नेपाली संघ (एनआरएनए) बहराइनको आगामी कार्यकालका लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका सुवास केसीले आठौ अधिबेशन बहिष्कारको घोषणा गरेका छन् । केसीले एक विज्ञप्ति जारी गर्दै महाधिवेसनका लागि भएका, हुँदै गरेका असमाजिक गतिविधिको घोर...बाँकी
कुवेत– गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन यहि आउँदो जुलाई ३१ मा हुने भएको छ । साउथ अष्ट्रेलियामा नेपाली समाजको जनसंख्या बढ्दै गइरहेको अवस्था छ र यसलाई अझ राम्रो सामाजिक वातावरणको सृजना गर्न सबैको साथ...बाँकी
रामप्रसाद ढुंगेल/युएई – एनआरएनए युएईले युएईमा विभिन्न समस्यामा परेका थप २० जना नेपालीलाई उद्वार गरेको छ । कोरोना भाइरसको कारणले उत्पन्न असहज परिस्थितिमा आफ्नो भिसा सकिएर पनि नेपाल फिर्न नसकेका २२ जना नेपालीहरुलाई नि:शुल्क हवाई...बाँकी
युएई– युएईमा रहेर यहाँको नेपाली सामाजिक गतिविधिमा सक्रिय युवा व्याक्तित्व बालकृष्ण मरासिनी एनआरएनएको मध्यपूर्व उपसंयोजकमा उम्मेद्बारी दिने भएका छन् । मध्यपूर्व स्थित युएईमा करिब १३ वर्ष वर्षदेखि कार्यरत मरासिनी युएईको नेपाली सामाजिक जीवनमा परिचित व्याक्तित्व...बाँकी
नरेन्द्रसिँह कार्की,दार्चुला। दार्चुलाका व्याँसवासी अहिले पनि उर्लंदो महाकाली वारपार गर्न तुइनमा ताङ्लोकै भर पर्नुपरेको छ। वर्षौँ देखि स्थानीयवासीले महाकाली नदीमा झोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा व्याँसीवासीले नदी वारपार गर्न...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ मा स्थापना भएको ग्राम लक्ष्मी बहुउद्देश्यीय सहकारीले एक कार्यक्रमको आयोजना गर्दे कृषहरुलाई चेक हस्तान्तरण गरेको छ । हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रवर्द्धन र किसानहरुलाई गाई, भैंसी, गोठ...बाँकी
काठमाण्डौ – गायन रियालिटी शो ‘नेपाल आइडल’ नरोकिने आयोजकले जनाएको छ भने नमर्णायकहरु भने परिवर्तन हुने भएको छ। सन् २०२१ साल भित्रै चौथो सिजन शुरु गरिसक्ने ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलले जानकारी दिएका छन् ।...बाँकी