News Portal

गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार

केपी ओलीको आदेशमा खाजा खर्च मात्रै ४ करोड

काठमाडौं। सुशासन र पारदर्शिताको मामलामा यसरी पनि तुलना गर्ने दिन आयो कि कहाँ धरहराझैं इमानका अग्ला सुशील कोइराला अनि कहाँको साम्यवादी नेता केपी शर्मा ओली ? २०७० सालमा सुशील कोइरालाले एउटा ऐतिहासिक निर्णय गरे, प्रधानमन्त्री...बाँकी

ओलीको पालामा गरिएका यि राजदूतहरूको पद खारेज

काठमाडौं। निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीको पालामा नियुक्त सिफारिस भएका विभिन्न ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले ओली सरकारले जेठ १ मा विभिन्न देशमा राजदूत नियुक्त गर्न सिफारिस...बाँकी

एनआरएनए बहराइनको आठौं अधिवेशन विवाद नै विवाद

कुवेत। गैर आवासीय नेपाली संघ बहराइनमा यतिबेला बिबादै बिबादले अछुताे रहेन । कार्यसमितिमा भएका समस्याको समाधानलाई कार्यसमितिले सुझाउन नसकेर यतिबेला छरपष्ट रुपमा बाहिर आएको छ। गैर आवासीय नेपाली संघ बहराइनको आठौं अधिवेशनका लागी बनाईएको निर्वाचन...बाँकी

शेरबहादुर देउवा विश्वासको मत: पक्षमा १६५ भोट, ओली पक्षीय सांसदद्वारा पनि ‘पार्टी निर्णय अवज्ञा’

काठमाण्डौ – संधीय सासंदका दोस्रो ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा बनेको मिलीजुली सरकारले आज साझ प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेको छ। सर्वोच्च अदालतको आदेशअनुसार प्रतिनिधि सभाको पहिलो बैठकमै आइतवार देउवालाई विपक्षी नेकपा एमालेकै कतिपय...बाँकी

प्रधानमन्त्री देउवाले आज संसदमा विश्वासको मत लिने तयारी

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटानिकट स्रोतका अनुसार देउवाले आज विश्वास मत लिने प्रधानमन्त्री देउवाले तयारी गरेका बताइको छ। संसद सचिवालयका एक अधिकारीले पनि...बाँकी

उज्वल थापाको उपचारबाट बचेको रकम ७ संस्थालाई प्रदान

काठमाडौं – विवेकशील साझा पार्टीका स्व. नेता उज्वलबहादुर थापाको उपचारका क्रममा संकलन भएको रकम सात वटा सामाजिक संस्थालाई प्रदान गरिएको छ । कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका थापाको उपचारका लागि विश्वभरका करिव २,८०० व्यक्तिबाट...बाँकी

१५ अर्ब १५ करोड रुपैयाँ वैदेशिक सम्पत्ति घट्यो !

काठमाडौं। आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा विस्तृत मुद्राप्रदाय १६.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०७८ जेठ मसान्तमा विस्तृत मुद्राप्रदाय २१.४ प्रतिशतले बढेको नेपाल...बाँकी

एनआरएनए मकाउको ७ औं अधिवेशनको तयारी पुरा, निर्वाचन समिति घोषणा

मकाउ – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद मकाउको मौजुदा कार्यसमितिले आगामी जुलाई १८ तारिख २०२१ हुन लागेको सातौ राष्ट्रिय महाधिवेशनका लागि सम्पूर्ण तयारी पुरा महाधिवेशनका लागि ३ सदस्यीय निर्वाचन समितिको घोषणा समेत गरेको छ।...बाँकी

विराटनगरमा मानव अधिकार सहायता कक्षको स्थापना

रबिन्द्र बराल/मोरङ – इन्सेक प्रदेश १, कार्यालय विराटनगर राष्ट्रिय मानव अधिकार आयोग प्रादेशिक कार्यालय विराटनगर मा मानव अधिकार सहायता कक्षको स्थापना गरिएकाे  छ । अधिकारकर्मी, नागरिक संस्था तथा सञ्चारकर्मीहरूको उपस्थितीमा सात सदस्यीय समिति रहने गरी...बाँकी

मोरङको ग्राम लक्ष्मी बचत सहकारी बहुउद्देश्यीयमा परिणत

रबिन्द्र बराल/मोरङ – माेरङ काे रंगेली नगरपालिका ७ मा स्थापना भएको ग्राम लक्ष्मी बचत तथा सहकारी ले छाेटाे अबधिमा सफलता हासिल गर्दे  बहुउद्देश्यीय सहकारी हुन सफल भएको छ । उक्त सहकारी ले पछिल्लो समयमा रंगेली...बाँकी