युएई– एनआरएए युएईको आसन्न अधिवेशनका कारण युएईको नेपाली सामाजिक जनजीवन चलायमान भएको छ । आगामी जुलाई ३० मा हुन लागेको अधिवेशनमा नेतृत्वको लागि उम्मेद्बारी दाबी गर्ने सिलसिलामा उपाध्यक्षको लागि राजेन्द्र रोस्याराले उम्मेद्बारी दिने भएका छन्...बाँकी
कुवेत – कोभिड संक्रमण भएर पनि आर्थिक समस्याका कारण उपचार गराउन नसकेका पत्रकारहरु, उनिहरुका परिवार तथा कोभिड संक्रमणका कारण मृत्यु भएका पत्रकारका परिवारलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सन्चालन गरेको “कोभिड राहत कोषका...बाँकी
काठमाडौं – लेखक खगेन्द्र संग्रौलाले एमाले नेता महेश बस्नेतले धम्की दिएका छन्। उनको आफू रत्तिभर विचलित नभएको खगेन्द्र संग्रौलाले बताएका छन् । राजा ज्ञानेन्द्रको शासनकालमा समेत नागरिक अधिकारको लागि सडकमा आएको स्मरण गर्दै संग्रौलाले गणतन्त्रकालमा...बाँकी
काठमाडौं – प्रतिनिधि सभा सदस्य सुदन किरातीले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको प्रस्ताव पूर्व श्री५ को जस्तै भएको टिप्पणी गरेका छन् । सोमबार संयोजक मिश्रले ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश, स्थानीय निकायलाई पुनर्संरचना र...बाँकी
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको निर्वाचनमा मतदान स्थलमा मतपेटिका जलाउने प्रयास भएको छ । मतदान सकिनु २० मिनेट अगाडि केही अपरिचित नेपाली समुदाय बाहिरका युवाहरुको समूहले मतपेटिकामा तरल पदार्थ खन्याएर नोक्सान गर्ने...बाँकी
मकाउ – मकाउमा गठीत गुरुङ ‘तमू’ समाज मकाउद्धारा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ सोधाका बाढी प्रभावितहरुलाई खाधन्न सामाग्री राहत सहयोग गरेका छन् । गत २०७७ असार १ गते अविरल बर्षापछि मादी नदीमा आएको...बाँकी
हङकङ – हङकङमा हाईकिङ गएकी २३ वर्षीया एक नेपाली युवतीको शनिवार साँझ पौडी खेल्दा मृत्यु भएको छ। उनी हाइकिङ जादा चुन वानस्थितमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको स्थानीय संचार माध्यमले जनाएको छ। मृत्यु हुनेमा...बाँकी
रामप्रसाद ढुंगेल/युएई– एनआरएए युएईको आसन्न अधिवेशनका कारण युएईको नेपाली सामाजिक जनजीवन क्रमशः तात्तिन थालेको छ । आगामी जुलाई ३० तारिख हुन लागेको अधिवेशनमा नेतृत्वको लागि उम्मेद्बारी दाबी गर्ने सिलसिलामा अध्यक्षको लागि पासाङ शेर्पाले अध्यक्ष पदको...बाँकी
काठमाण्डौ – अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामा दिने घोषणा गर्दै भनेका छन् ‘डियर नेपाली फ्यान्स्, म राजीनामा दिन एन्फा जाँदैछु। र मेरो राजीनामा...बाँकी
काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भेटवार्ताको तयारी भए पनि अहिले सम्म भेटवार्ता भएको छैन। नेपाल वालुवाटार गएकोमा अध्यक्ष ओली आक्रोशित छन्। तीन दिन हुँदा पनि भेटघाटको...बाँकी