News Portal

गृहपृष्ठ समाचार, समाज

४९ दिनपछि कञ्चनपुर प्रकरण : हत्या, आन्दोलन, अनुसन्धान…अब के ?

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४९ दिन वितेको छ । यो ४९ दिनसम्म न त दोषी पक्राउ परेको छ न अनुसन्धान प्रकृया नै टुङ्गिएको छ । बरु निर्मला पन्तका बाआमा न्याय...बाँकी

तपाईंको राशिफल :  २०७५ साल भाद्र २८ गते बिहिवार, तदअनुसार सेप्टेम्बर १३, २०१८

– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ । वृष राज्यबाट मान सम्मान...बाँकी

पर्साका सहकारीले चर्को मुल्यमा अनुदानको मल बेच्दै

वीरगञ्ज – पर्साका ग्रामीण क्षेत्रमा रहेका सहकारीहरुले अनुदानको मलमा मनपरी मूल्य निर्धारण गरेको पाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेको वीरगञ्जस्थित कार्यालयबाट सरकारी अनुदानको मल लगेर कृषि सहकारी संस्थाहरुले ग्रामीण क्षेत्रमा चर्काे मूल्यमा बेच्ने गरेका...बाँकी

पासपोर्ट थन्क्याएर पौरखी युवकले गाउँमै सुरु गरे कुखुरापालन

सुर्खेत – विदेश जाने युवाको लहर चलिरहेका बेला बराहताल गाउँपालिका–५ सुर्खेतका ३५ वर्षीय देवीराम लामिछाने आफूले बनाएको राहदानी थन्क्याएर गाउँमै कुखुरापालन शुरु गरेका छन् । पैसा कमाएर सुखको जीवन बिताउने सपना बोकेर कतार गएका उनले...बाँकी

राष्ट्रपति भण्डारी पशुपतिमा जाँदा सर्वसाधारणलाई  रोकियो

काठमाडौं – हिन्दु नेपाली महिलाको महत्वपूर्ण पर्व हरितालिका तिजका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गरेकी छन् । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तिज पर्वमा राष्ट्रपति भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न...बाँकी

नेविसंघको अध्यक्षमा अन्जान निर्वाचित

काठमाडौं -नेपाली कांग्रेस (विपी) को विद्यार्थी संघ नेपाल विद्यार्थी संघ (नेविसंघ) गठन भएको छ । अन्जान लामा (धनबहादुर) अध्यक्ष रहेको १८ सदस्यीय केन्द्रीय समितिको उपाध्यक्षमा अशोककुमार यादव, महामन्त्रीमा राज महर्जन, सहमहामन्त्रीमा जीवन कठायत, भूपी दौत्याल,...बाँकी

तीजमा महिलाद्धारा महिलाको बञ्चरो प्रहार गरी हत्या

म्याग्दी– दिदी बहिनीबीच दुःख–सुख साट्ने महान हरितालिका तीजमा महिलाद्धारा महिला माथि जघन्य प्रकारको हिंसाको खबरले म्याग्दी जिल्लामा सन्नाटा छाएको छ । मंगलबार दर खाने दिन म्याग्दीको    मालिका गाउँपालिका वडा नम्वर–१ निस्कोट बस्ने ४५ वर्षीया...बाँकी

नेपाल सेमिफानइलबाट बाहिरियो, मालदिभ्ससँग ३–० गोलले पराजित

बंगलादेशमा  जारी दक्षिण एसियाली फुटबल महासंघ–साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलको खेलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको छ । यो सँगै नेपाल च्याम्पियनसिपबाट बाहिरिएको छ । मालदिभ्सले खेलको नवौं मिनेटमा फ्रिकिकमार्फत सुरुवाती गोल गरेको थियो । मालदिभ्सका...बाँकी

उर्जामन्त्री पुनसँग माओवादी लडाकुका हतियारबारे जिज्ञासा

काठमाडौं– नेपालको शान्तिप्रकियाको मोडल अध्ययन गर्न काठमाडौं आएको अफगानी टोलीले उर्जा,जलस्रोत तथा सिञ्चाईमन्त्री बर्षमान पुनसँग भेटवार्ता गरेको छ । अफगानस्तानको उच्च शान्ति परिषदकी उपप्रमुख हबिबा साराबी नेतृत्वको टोलीले तत्कालिन जनमुक्ति सेनाका डेपुटी कमाण्डर समेत रहेका...बाँकी

लमजुङको अर्खलेबेंसी–स्याँगेमा बाढीपहिरो

लमजुङको  – मर्स्याङ्दी गाउँपालिका ३, अर्खलेबेंसीसमा बुधबार दिउँसो बाढीसहित पहिरो जाँदा २ जना सम्पर्क बीहिन भएका स्थानीयले बताएका छन् । स्थानीय वृद्धा ललितमाया गुरुङ र जगत गाउँबाट आएका एकजना वृद्धलाई पहिरोले बगाएको स्थानीय जगत गुरुङले...बाँकी