News Portal

गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

तपाईंको राशिफल : वि.सं.२०७५ साल कात्तिक ७ गते बुधबार

इश्वी सन् २०१८ अक्टोबर २४ तारिख, नेपाल संवत् ११३८ – ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ...बाँकी

नायिका रुपा थापा मगरको स्कुटर दुर्घटनामा मृत्यु

पाल्पा : पाल्पा जिल्लामा बिहेको दुलान फर्काएर घर फर्किएकी २१ वर्षीया नायिका रुपा थापा मगरको स्कुटर दुर्घटनामा मंगलबार मृत्यु भएको हो । उनका श्रीमान् २७ वर्षीय महेश पुन गम्भीर घाइते भएका छन् । थापाले मगरले...बाँकी

अब धर्म संस्कृतिको रक्षा गर्नुपर्ने बेला आएको छ : नेता रायमाझी

बुटवल– पूर्व उपप्रधानमन्त्री एवम् नेकपाका नेता टोपबहादुर रायमाझीले धर्म सस्कृतीको रक्षा गर्नुपर्ने समय आएको बताएका छन् । मंगलबार गृहजिल्ला अर्घाखाँचीको मालारानी गाउँपालिक स्थित प्रथम भण्डारथुम महोत्सव तथा दशंै मेलाको उद्घाटन गदै पूर्व उपप्रधानमन्त्री रायमाझीले यस्तो...बाँकी

घुँडा टेकेर टिका ग्रहण गर्नु भनेको सामन्ती प्रवृत्ति : मैनाली

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सशक्त बहुमत भएपनि जनताले अपेक्षा गरेबमोजिम काम गर्न नसकेको र असफल भएको आरोप लगाएका छन् । उनले भने,‘ओली...बाँकी

विदेशमा मृत्यु र अङ्गभङ्ग भएका व्यक्तिका ४ सय ४२ जनाले पाए आर्थिक सहयोग

काठमाडौँ– वैदेशिक रोजगार प्रवद्र्दन बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अङ्गभङ्ग भएका व्यक्तिका आश्रित ४ सय ४२ जनालाई विभिन्न आर्थिक सहायता उपलब्ध गराएको छ । गत असोजको प्रगति विवरण सार्वजनिक गर्दै बोर्डले वैदेशिक रोजगारीका क्रममा...बाँकी

पत्रकार खासोग्जीको हत्याको विरोधमा महासंघले साउदी राजदूतावासमा विरोधपत्र बुझायो

काठमाडौँ – साउदी पत्रकार जमाल खासोग्जीको हत्याका विरोधमा नेपाल पत्रकार महासंघले काठमाडौंस्थित साउदी अरेवियाको राजदूतावासमा विरोधपत्र बुझाएको छ । पत्रमा खासोग्जी हत्याको छानवीन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाहीको माग गरिएको छ ।...बाँकी

भारतको आजमगढमा भएको दुर्घट्नामा एकै परिवारका चार नेपालीको मृत्यु

भैरहवा : भारतको आजमगढ जिल्लास्थित जिएननगरमा सोमबार बिहान भएको सडक दुर्घटना परी एकै परिवारका चार नेपालीको मृत्यु भएको छ । दुई जना घाइते छन् । रुपन्देहीको सिमावर्ती इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार, सुनौलीबाट अनटेष्टमा रहेको आर्टिका कार...बाँकी

सल्यानको वर्ल्ड लिंकको टावरमा तोडफोड, आधा दर्जन बढी जिल्लामा इन्टरनेट सेवा प्रभावित !

शंकर केसी/सल्यान : सल्यानको कपुरकोटस्थित वर्ल्ड लिंक कम्युनिकेशनको टावरमा तोडफोड र चोरी भएको छ । अज्ञात समूहले कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलाबारिको रिपिटर टावरमा तोडफोड गरी महत्वपूर्ण सामान चोरी गरेको वर्ल्ड लिंकका सल्यान प्रतिनिधि...बाँकी

राष्ट्रपतिसँगको पराजुलीको दसैं टीकाको शैली सामाजिक संजालमा ‘भाइरल’

काठमाडौं : दसैंको टीकाको दिन (शुक्रबार) राष्ट्रपति कार्यालयमा लगाइएको टीकाको शैलीले सामाजिक सञ्जालमा बहस उब्जाएको छ । टीका लगाउने बेलामा राष्ट्रपति विद्यादेवी भण्डारी कुर्सीमा बसेको देखिन्छ भने उनीसँग टीका लगाउने अन्य विशिष्ट नागरिकमध्ये कोही कुर्सीमा...बाँकी

तपाईंको राशिफल : वि.सं.२०७५ साल कात्तिक ६ गते मंगलबार

इश्वी सन् २०१८ अक्टोबर २३ तारिख, नेपाल संवत् ११३८ ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी...बाँकी